स्वास्थ्य
काठमाडौं । आज डिसेम्बर १ अर्थात् विश्व एड्स दिवस विश्वभर एड्सविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी ३६ औँ विश्व एड्स दिवस मनाइँदै छ...
पूरा पढ्नुहाेस्काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कोभिड संक्रमणबाट नेपालमा ज्यान गुमाउने पहिलो नेपाली सिन्धुपाल्चोककी सावित्री तिमिल्सिना चालिसेको कान्छो छोराको १२ कक्षा सम्मको पढाई खर्च ब्यहोर्ने भएका छन् । आमाको निधन हुँदा छोरा सफल नौ दिनका मात्रै...
पूरा पढ्नुहाेस्काठमाडौं । चीनमा निमोनियाजस्ता रोगका बिरामी बढेपछि त्यहाँको स्वास्थ्य प्रणाली फेरि एकपटक चर्चामा आएको छ । निमोनिया रोगका कारण बालबालिकालाई श्वासप्रश्वासमा समस्या भइरहेको छ । यो संक्रमण केही हदसम्म कोभिड–१९ को प्रकोपसँग जोडिएको थियो,...
पूरा पढ्नुहाेस्रामेछाप । जिल्ला अस्पताल रामेछापले विशेषज्ञ सहितको सेवा विस्तार गरेसँगै सेवा लिन जाने बिरामीको संख्या बढेको छ । अस्पताल प्रशासनका अनुसार दैनिक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालले शल्यक्रिया सहितको प्रसूति सेवा...
पूरा पढ्नुहाेस्रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा निर्माणाधीन १५ शैयाको अस्पतालको निर्माण कार्य अलपत्र परेको छ । गाउँपालिकाले आफ्नै लगानीमा निर्माण सुरु गरेको अस्पताल भवन समयमा निर्माण नहुँदा अस्पताल सञ्चालनमा आउन सकेको छैन । खाँडादेवी गाउँपालिका–५ पकरवासको गोगनपानीमा...
पूरा पढ्नुहाेस्काठमाडौं । रोग सबैलाई लाग्न सक्छ। रोगले कुनैपनि हैसियत हेरेर लाग्ने कि नलाग्ने भनेर छुट्याउँदैन । धनी होस् कि गरीब, उच्च ओहोदाको होस् कि निम्न पदमा आसिन, रोग सबैलाई लाग्न सक्छ । हिजोआज जुनसुकै...
पूरा पढ्नुहाेस्काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी) ले जाजरकोटको भूकम्पमा परेर घाइते भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्ने भएको छ। केएमसीका सल्लाहकार तथा मोरंग ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुनिल शर्माको सक्रियतामा भूकम्प पीडितको निःशुल्क उपचार गराउने निर्णय...
पूरा पढ्नुहाेस्काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले आयुर्वेद दिवसलाई उत्सवको एक हिस्साको रुपमा लिएको छ । परम्परागत चिकित्सा विशेष गरी आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे छलफल कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाल सरकार, नेपाल...
पूरा पढ्नुहाेस्काठमाडौं । काठमाडौं मेडिकल कलेजमा ६० वर्षीया महिलाको न्युरो इन्डोभास्कुलर कोइलिङद्वारा मस्तिष्कको शल्यक्रिया नगरी सफलतापूर्वक उपचार गरिएको छ । केएमसीका इन्टरवेंशनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिंहको नेतृत्वमा काठमाडौंकी ६० वर्षीय महिलाको टाउकाको चिरफार नगरीकन न्युरो...
पूरा पढ्नुहाेस्विराटनगर । आफ्ना मागप्रति सरकार अनुदार रहेको भन्दै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १ सय ४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखि रोकिएको वृत्ति विकासको माग गर्दै चिकित्सकहरु आन्दोलित...
पूरा पढ्नुहाेस्