हुलाक अपडेट

गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध

गुल्मी । लगातारको वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ । उक्त सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ बाख्रेभीरमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । रिडी–तम्घास सडकखण्ड

पुरा पढ्नुहोस
इन्द्र बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) गरी कुल ६४ जना सांसदको समर्थनमा बानियाँ मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज (मंगलबार) बानियाँलाई

पुरा पढ्नुहोस
शिक्षकका हकहित र शैक्षिक मापदण्डका लागि छुट्टाछुट्टै कानून आवश्यक : मुख्यमन्त्री कार्की

काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शिक्षकहरूको सेवा सुविधा र शैक्षिक क्षेत्रको विषय समेटेर भिन्दाभिन्दै ऐन बनाउन सकियो भने मात्रै शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने बताएका छन्। हिजो साँझ १२ कक्षाको परीक्षाको नतिजा सार्वजनिक

पुरा पढ्नुहोस
वडा अध्यक्षसहित ११ जना पक्राउ

काठमाडौँ । प्रहरीले वडा अध्यक्ष सहित ११ जना पक्राउ गरेको छ । तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दले जानकारी दिए । उनीहरू पक्राउ पर्नुमा

पुरा पढ्नुहोस
भुम्लुकी पूर्वउपाध्यक्षको पार्टी त्याग, एकीकृत समाजवादी छाडिन्

काठमाडौँ । भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्ष कल्पना श्रेष्ठले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेकी छन् । उनले पार्टी सोचेकोभन्दा फरक पाएकोले आफूसहित परिवारका अन्य सदस्यले पार्टी परित्याग गरेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै

पुरा पढ्नुहोस
म्याग्दीको गुर्जा खानी आसपास केन्द्रित भएर

काठमाडौँ । म्याग्दी जिल्लाको गुर्जा खानी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर ३ मिनेट जाँदा म्याग्दीको गुर्जा खानी आसपास केन्द्रबिन्दु भएर ४

पुरा पढ्नुहोस
‘कुलिङ अफ पिरियड’ विषयक छानबिन प्रतिवेदन सभामुखसमक्ष पेश

काठमाडौँ । ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ । नयाँ वानेश्वरस्थित संसद् भवनको

पुरा पढ्नुहोस
गृहमन्त्री लेखक भन्छन्: “देश र जनताको हितमा मात्रै कानून बनाइन्छ”

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देश र जनताको हितलाई केन्द्रमा राखेर सरकारले कानून बनाउने बताएका छन्। बहुविवाहलाई मान्यता दिने चर्चाकाबीच बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानूनमा खराब कुरा आउँछन् भन्ने आशंका

पुरा पढ्नुहोस
हराएका दाजु–बहिनी मृत अवस्थामा फेला

पाँचथर । छ दिनदेखि बेपत्ता रहेका याङवरक गाउँपालिका-१ बिरुवाका नाबालक दाजु बहिनी मृत फेला परेका छन् । यही साउन १५ गते बिहानदेखि हराइरहेका बिरुवाका बर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र छ वर्षीया छोरी

पुरा पढ्नुहोस
सप्तरीमा जसपा नेपालको अध्यक्षमा केदार यादव विजयी

काठमाडौँ ।  जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अध्यक्षमा केदार यादव निर्वाचित भएका छन् । उनी यसअघि पनि सो पार्टीका जिल्ला अध्यक्ष नै थिए । जिल्ला कार्य समितिका लागि भएको मतदानमा उनका प्रतिस्पर्धी उमेश

पुरा पढ्नुहोस