हुलाक अपडेट

हितराज पाण्डे: ‘जनार्दनले सदनमा फरक धारणा राख्छन्, नेतृत्वसँग टेर्नन्’

काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी नेतृत्वलाई नटेरेको आरोप लगाएका छन् । संसदमा बोल्दा पनि शर्माले पार्टीलाई स्थापित गर्ने भन्दा पनि आफूलाई फरक देखाउन खोजेको उनको आरोप छ

पुरा पढ्नुहोस
मन्त्री अधिकारीको घोषणा: ‘१५ लाख भूमिहीनलाई पुर्जा दिन सरकार तयार’

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले करिब १५ लाख भूमिहीन, दलित सुकुम्वासीलाई पुर्जा उपलब्ध गराउने सरकारको तयारी रहेको बताएका छन् । सिंहदरवारमा आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा

पुरा पढ्नुहोस
‘लोकतान्त्रिक मूल्य नमान्नेहरूले संसद चल्न दिँदैनन्’ – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेको बताएका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले

पुरा पढ्नुहोस
चार्टर्ड अकाउन्टेन्ट विद्यार्थी निर्वाचनमा ऐतिहासिक जित: सगुन क्षेत्रीसहितको टोलीले रचे नयाँ इतिहास

नेपाल चार्टर्ड अकाउन्टेन्ट विद्यार्थी संघ (एनकासा) को हालै सम्पन्न छैठौं निर्वाचनमा इतिहासकै सबैभन्दा धेरै मत ल्याएर विजयी हुने कीर्तिमान सिए क्याप-३ मा अध्ययनरत विद्यार्थी सगुन थापा क्षेत्रीले बनाएका छन्। थापा क्षेत्रीले ४५२ मत प्राप्त

पुरा पढ्नुहोस
चौथोपटक म्याद थप, बुटवल-नारायणगढ सडक खण्ड निर्माणमा ढिलाइ

रुपन्देही । निर्माणाधीन बुटवल-नारायणगढ सडक खण्डको म्याद चौथोपटक फेरि एक वर्षका लागि थपिएको छ । आयोजनाले दिएको जानकारीअनुसार सन् २०२६ जुलाई २३ (वि.सं. २०८३ साउन ७) भित्र निर्माण सक्ने गरी म्याद थप गरिएको हो  । यही

पुरा पढ्नुहोस
कुलिङ पिरियड हेरफेर प्रकरणमा छानबिन समिति सक्रिय, बैठक पुनः सुरु

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा (एमाले) का प्रमुख सचेतकहरूसँग छलफल गरेपछि कुलिङ पिरियडमा भएको हेरफेरबारे छानबिन गर्न गठित समितिको बैठक पुनः सुरु भएको छ। काँग्रेस सांसद जीवन परियारको संयोजकत्वमा रहेको छानबिन समितिले छानबिनलाई अन्तिम

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको चेतावनी: ‘समावेशिता भनेको राजनीतिक छलाङ्ग मात्र हो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले अंगीकार गर्दै आएको समावेशीताको सिद्धान्तमाथि सार्वजनिक रूपमा प्रश्न उठाएका छन् । समावेशिताले महिलाको सशक्तीकरण नहुने उनले बताए । आज बालुवाटारमा सूर्यप्रसाद श्रेष्ठको पुस्तक विमोचन गर्दै ओलीले समावेशीताको नीति

पुरा पढ्नुहोस
बहुविवाहसम्बन्धी कानुनमा अस्पष्टता भए संशोधन गरिने – कानुन मन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानुन नल्याइएको बताएका छन् । नेपाल महिला संघले आइतबार मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो बताएका हुन् । सञ्चारमाध्यममा सरकारले

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको विदेश भ्रमण एजेन्डामा, मन्त्रिपरिषद् बैठक चाँडै सुरु हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक केहीबेरमा सुरु हुने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको भए पनि अहिलेसम्म सुरु भइसकेको छैन। विशेष स्रोतका अनुसार आजको बैठक प्रधानमन्त्रीको प्रस्तावित

पुरा पढ्नुहोस
नाम, थर र जन्मदर्ता एक पटकका लागि सच्याउने सुविधा, झन्झटमा परेकालाई राहत

काठमाडौँ । व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् ।राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण

पुरा पढ्नुहोस