हुलाक अपडेट
काठमाडौं। सर्वोच्च अदालतले २०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने फैसला गरेको छ। मंगलबार सर्वोच्चको बृहत् पूर्ण इजलासले २०७२ असोज १४ अघि विवाहित छोरीले पैतृक सम्पत्ति नपाउने भन्ने फैसला गरेको हो। त्यस मितिपछि विवाह गर्ने
पुरा पढ्नुहोसकाठमाडौँ । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने भएको छ । भोली बिहीबार साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको हो । कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक
पुरा पढ्नुहोसबैतडी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ । यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको
पुरा पढ्नुहोसमुस्ताङ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम-कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ। पार्टी मुख्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्ने गरी एमालेले सचिवालय बैठक बोलाएको हो । बैठकमा पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारीबारे छलफल हुनेछ
पुरा पढ्नुहोसकाठमाडौँ । ललितपुरको पाटन क्षेत्रका विभिन्न स्थानमा तीन रात टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ । नेटवर्कको आन्तरिक मर्मत–सम्भार कार्य गर्नुपर्ने भएकाले तीन दिनसम्म रात्रिकालीन समयमा सेवा बन्द हुने दूरसञ्चार कार्यालय, पाटनले जनाएको
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान थाल्न आग्रह गरेकी छन् । उनले यसका लागि तीनै तहको सरकार, नागरिक समाज र सरोकारवाला सबैसँग
पुरा पढ्नुहोसकाठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले शपथ लिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि
पुरा पढ्नुहोसकाठमाडौँ। नेकपा (एमाले)का सांसद पदम गिरीले वर्तमान सरकारले गरेका कामलाई चुनौती दिन नसकेर प्रमुख प्रतिपक्ष लगायतका दलले जनतामा भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै गिरीले प्रतिपक्ष लगायतका
पुरा पढ्नुहोसकाठमाडौं। सप्तरीको शम्भुनाथ नगरपालिकामा कर्मचारीमाथि भएको कुटपिट घटनापछि कर्मचारीहरू आक्रोशित भएका छन्। कर्मचारीहरूले दोषीमाथि कारवाहीको माग गर्दै कामकाज ठप्प पारेका छन् र न्याय नपाएसम्म कार्यालय नफर्किने चेतावनी दिएका छन्। असार २५ गते राती नगरपालिकाका कर्मचारीमाथि
पुरा पढ्नुहोस