हुलाक अपडेट

‘प्रतिशोधको नाममा भीड तर्साउने होइन, दया लाग्छ’ – ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्दै जबरजस्त गलत भाष्य स्थापना गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले पूर्वमन्त्री, सांसद र बहालवाल

पुरा पढ्नुहोस
कोशी प्रदेशमा तीन लाखभन्दा बढी पशुलाई लम्पी स्किन रोगविरुद्ध खोप

झापा । गाईभैँसीमा लाग्ने रोग ‘लम्पी स्किन’को सङ्क्रमण कोशी प्रदेशमा बढेपछि गोठमै पुगेर खोप लगाउने अभियानलाई तीव्र बनाइएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको सङ्क्रमण महामारीको रूपमा

पुरा पढ्नुहोस
सेफ्टी ट्यांकीभित्र ठेकेदार र कामदार मृत अवस्थामा फेला

धरान (सुनसरी) । सुनसरीको दुहबी नगरपालिका–४ स्थित निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन् । मृतकहरूमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन् ।

पुरा पढ्नुहोस
भिजिट भिसा प्रकरण: राप्रपाद्वारा छानबिन समिति गठनको प्रस्ताव

काठमाडौं । राप्रपाका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कसले रोक्यो ? भन्दै सरकारलाई प्रश्न गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै छानबिन समिति बनाउन सरकारले नमानेपछि थप आशङ्का पैदा गरेको बताए। उनले भने,

पुरा पढ्नुहोस
रास्वपाको प्रश्न: जीवी राई कहाँ छन्, गृहमन्त्रीज्यू?

काठमाडौं । रास्वपाका सांसद अशोक कुमार चौधरी गृहमन्त्री रमेश लेखकलाई सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई कहाँ लुकाइएको छ ? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री भएको एक वर्षसम्म पनि जीवी

पुरा पढ्नुहोस
डा. रामेश कोइरालाको अमेरिकाबाटै राजीनामा

काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार बिहान अमेरिकामा रहँदै सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो राजीनामा

पुरा पढ्नुहोस
भूमि विधेयकमाथिको छलफल आज पनि स्थगित

काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज हुने भनिएको भूमि विधेयक माथिको छलफल स्थगित भएको छ। बिहान १० बजे भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदनमाथि छलफल गर्न बैठक राखिएको

पुरा पढ्नुहोस
केचना–कञ्चनजंघा सडक अवरुद्ध

क्कल (इलाम) । केचना–कञ्चनजंघा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा गए राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोले उक्त सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा

पुरा पढ्नुहोस
आज प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए । तुर्कमेनिस्तानको

पुरा पढ्नुहोस
सांसद मोदीको चेतावनी : ‘माग पुरा नभए सभामुखकै अगाडि अनशन सुरु गर्छु’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सांसदमै अनसन बस्ने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै पटक-पटक आफूले उठाएको विषयको माग सम्बोधन नभएको बताए । उनले भने, ‘हुलाकी सडक कटहरिको खण्ड निर्माण

पुरा पढ्नुहोस