हुलाक मनोरंजन

निर्देशक आफैलाई फिल्म अफर गर्दै पल शाह

काठमाडौ । केही दिन अगाडि नायक पल शाहलाई फिल्म अफर नआएको खबर सार्वजनिक भएको थियो । पलले जेलमा रहँदा काम गर्ने भनिएको ३ वटा फिल्मको पनि अहिले चर्चा सेलाएको छ । तर, पलले आफूलाई बलियो

पुरा पढ्नुहोस
अभिनेत्री कंगना लेख्छिन्- अब सगरमाथाको यात्रा बन्द गर्नुहोस् !

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतले सामाजिक सञ्जालमा सगरमाथा आधार शिविरमा देखिएको फोहोरको भिडियो पोस्ट गर्दै त्यसप्रति चिन्ता व्यक्त गरेकी छन् । भिडियोमा आधार शिविरमा रहेको टेन्ट बाहिर फोहोर थुप्रिएको देखाइएको छ । उनले आफूलाई

पुरा पढ्नुहोस
बेलायतको रियालिटी सो ‘लभ आइल्यान्ड’मा नेपाली रुची गुरुङ

काठमाडौं । बेलायतको चर्चित डेटिङ गेम सो ‘लभ आइल्यान्ड’मा नेपाली मुलकी रुची गुरुङले पनि प्रवेश पाएकी छिन् । बेलायतको आइटिभी २ टिभीबाट प्रसारण हुने सोमा ब्युटिसियन पेसामा रहेकी रुचीले पनि प्रवेश पाएकी हुन् ।

पुरा पढ्नुहोस
नाजिरलाई लिएर ‘टाशिदेलेक्’ बनाउँदै शम्भुजित बाँस्कोटा

काठमाडौं । फिल्म ‘चौका दाउ’पछि संगीतकार शम्भुजित बाँस्कोटा नयाँ फिल्म निर्माणको तयारीमा छन् । फिल्म ‘प्रेमगञ्ज’का निर्देशक परिच्छेद सेनलाई निर्देशनको जिम्मा दिएर नयाँ फिल्म बनाउँदैछन् । यो फिल्मको कथा पनि परिच्छेद र पुरुषोत्तम ढुंगेलले

पुरा पढ्नुहोस
बसन्त निरौलाको निर्देशनमा फिल्म ‘ज्वाइँ साब’ बन्ने

काठमाडौं । बसन्त निरौलाको निर्देशनमा फिल्म ‘ज्वाइँ साब’ बन्ने भएको छ । हलेसी मन्दिरमा पूजा गर्दै निर्देशक निरौलाले फिल्म निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्मको छायांकन केही महिनामै सुरू

पुरा पढ्नुहोस
बाबा रामदेव जस्तै देखिए भन्दै ट्रोल भए अभिनेता धनुष

काठमाडौं । दक्षिण भारतीय अभिनेता धनुष नयाँ लुक्समा देखिएका छन् । उनी लामो दारी र कालो चस्मा लगाएर भारतको एक एयरपोर्टमा देखिएका थिए । नयाँ लुक्स सार्वजनिक भएसँगै उनको ट्रोल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले

पुरा पढ्नुहोस
पूर्व मिस नेपाल शृंखला खतिवडाले पूरा गरिन् स्नातकोत्तर

काठमाडौं । पूर्व मिस नेपाल शृंखला खतिवडाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेकी छन् । आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गरेकी हुन् । उनले इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गर्दै आफूले स्नातकोत्तर उत्तीर्ण गरेको

पुरा पढ्नुहोस
सृष्टि श्रेष्ठकाे अभिनय रहेकाे फिल्म ‘राधा’ पुनः प्रदर्शन हुने

काठमाडौं । सुवर्ण थापा निर्देशित फिल्म ‘द सेक्रेट्स अफ राधा’ पुनः प्रदर्शन हुने भएको छ । गतवर्ष भदौ १० गतेदेखि प्रदर्शन भएको फिल्म शो बाँडफाडमा भेदभाव गरेको भन्दै निर्माताले फिल्मलाई हलबाट उतारेका थिए । अब,

पुरा पढ्नुहोस
आदिपुरुषको तेलुगु राइटस १७० करोडमा बिक्री

काठमाडौं । ‘बाहुबली’ स्टार प्रभासको स्टारडम अहिले पनि निकै ठूलो छ । ‘बाहुबली’ रिलिज पछि दुई असफल फिल्मका बाबजुद उनको फ्यान फलोइङमा कुनै कमी आएको छैन । यहीकारण उनको आगामी र पहिलो फूल फ्लेज बलिउड

पुरा पढ्नुहोस
समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘आफ्नो आफ्नो दुःख’ सार्वजनिक

काठमाडौं । गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘आफ्नो आफ्नो दुःख’ सार्वजनिक भएको छ । गीतमा हरेक मानिसको जीवनमा फरक–फरक किसिमका दुःखकष्ट हुने र त्यसलाई झेल्नुपर्ने प्रसंग उल्लेख गरिएको छ । तर हरेक व्यक्तिलाई आफ्ना दुःख

पुरा पढ्नुहोस