हुलाक मनोरंजन

दैनिक एक करोड हाराहारीमा ‘छक्कापञ्जा ४’ काे कमाइ

काठमाडौं । ‘छक्कापञ्जा ४’ले पहिलो साता घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरेको छ । १४० हलमा प्रदर्शन भइरहेको फिल्म गत शुक्रबार रिलिज भएको थियो । फिल्मले पहिलो साता आठ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको

पुरा पढ्नुहोस
सुनको मूल्यमा वृद्धि, तोलामा कति पुग्यो ?

काठमाडौं । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । यसअघि बिहीबार छापावाल सुन तोेलामा १

पुरा पढ्नुहोस
नेपाली मोडल अञ्जली लामा अभिनित फिल्मको गीत ओस्कार अवार्डमा मनोनित

काठमाडौं । नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामाले समेत अभिनय गरेको फिल्म ‘टेल इट लाइक अ वुमन’को गीत ‘अप्लज’ यस वर्षको ओस्कार अवार्डको मौलिक गीत विधामा मनोनयन भएको छ । यो गीतमा लामा बलिउड अभिनेत्री ज्याकलिन

पुरा पढ्नुहोस
चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

काठमाडौं । चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको बिहीबार बिहान नयाँ दिल्लीमा निधन भएको छ । उनले ६६ वर्षको उमेरमा उनको निधन भएको हो । अनुपम खेरले बिहान ट्वीट गर्दै उनकाे मृत्युबारे जानकारी दिएका

पुरा पढ्नुहोस
प्रदर्शनकाे छैटाैँ दिनमा मल्टिप्लेक्स हलबाट उत्रियाे अनमाेलकाे ‘२.० छड्के’

काठमाडाैं । अभिनेता अनमोल केसीको ग्याङस्टार फिल्म ‘२.० छड्के’ मल्टिप्लेक्स हलबाट उत्रिएको छ । यो फिल्मलाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले रिलिजको छैटौं दिनमा उतारेको हो । अन्य मल्टिप्लेक्स हल बिग मुभिज र वान

पुरा पढ्नुहोस
रोकिएन महिला तथा बालिका हिंसा ५ हजार ७ सय जनाभन्दा बढी पीडित

काठमाडौं । अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२२ मा ४ हजार ३ सय ३९ जना महिला र १ हजार ४ सय ४ जना बालिका गरी कूल ५ हजार ७ सय ४३ जना

पुरा पढ्नुहोस
‘छक्का पन्जा ४’ को ‘सिरूपाते जुंगामा’ गीत सार्वजनिक

काठमाडाैं । गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘छक्का पन्जा ४’ को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘सिरूपाते जुंगामा’ बोलको गीत सार्वजनिक गरिएको हो । बाबुल गिरीको स्वर रहेको गीतमा

पुरा पढ्नुहोस
आफू जाेडिएकाे घटनासँग सम्बन्धित कसैलाई पनि गाली र नराम्रो व्यवहार नगर्न पल शाहकाे आग्रह

काठमाडाैं । नाबालिग बलात्कार प्रकरणमा अदालतबाट सफाइ पाएका अभिनेता पल शाहले एक वर्षको कारागार जीवनलाई सिकाइको उर्वर सयमको रूपमा लिएको प्रतिक्रिया दिएका छन् । परिवारसँग होली मनाएकाे तस्वीर सामाजिक सञ्जालमा राख्दै उनले मनमा कसैप्रति रिस

पुरा पढ्नुहोस
७० वर्षपछि फेरि रेकर्ड गरियाे धर्मराज थापाकाे ‘हरियाे भन्नु’ गीत (भिडिओसहित)

काठमाडौं । जनकवि केशरी धर्मराज थापाको शब्द, सगीत र स्वरमा रहेको चर्चित गीत ‘हरियो भन्नु’ लाई पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ । हरियो भन्नु गीत बि स २०१० सालमा कलकत्तामा रेकर्ड गरिएको थियो ।

पुरा पढ्नुहोस
रहेनन् ‘जापान टाेकियाे’ गीतका गायक लम्साल

काठमाडौं । लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ । १२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० वर्षीय गायक लम्सालको सोमबार राति निधन भएको उनकाे पारिवारिक स्राेतले जनाएकाे छ । लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले) का

पुरा पढ्नुहोस