हुलाक समाचार

कामना सेवा विकास बैंकद्वारा रुद्रपुर खानेपानी संस्थालाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय मार्फत रुद्रपुर खानेपानी संस्थालार्ई कम्प्युटर हस्तान्तरण गरेको छ । रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई आवश्यक पर्ने कम्प्युटर एक कार्यक्रम गरी

पुरा पढ्नुहोस
बढ्याे सेयर बजार, काराेबार रकम घट्याे

काठमाडौं । बुधबार सेयर बजार ५.१० अंक बढेको छ । याे वृद्धिपछि नेप्से २५८१ अंकमा कायम भएको छ । बजारको अंक बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब ६७ करोडको कारोबार

पुरा पढ्नुहोस
होस्टल व्यवसायी संघ सामाखुसी, बसुन्धाराको संयोजकमा प्रकाश पौडेल 

काठमाडौं । होस्टल व्यवसायी संघले मंगलबार सात सदस्यीय सामाखुसी/बसुन्धारा क्षेत्रीय समिति गठन गरेकाे छ । क्षेत्रीय समितिको संयोजकमा प्रकाश पौडेल चयन भएका छन् । त्यसैगरी उपसंयोजकमा लक्ष्मी ढकाल, सचिवमा नारायण शाही र कोषाध्यक्षमा सन्तराम लामा चयन

पुरा पढ्नुहोस
राम जन्मभूमिका प्रमुख अर्चकको शाश्वत धाम भ्रमण

श्रीराम जन्मभूमि न्यासका प्रमुख अर्चक सन्तोष तिवारी र विश्व हिन्दु परिषद्का विशिष्ट आचार्य दुर्गाप्रसाद गौतमले सोमबार नेपालको प्रसिद्ध सनातन धार्मिक केन्द्र शाश्वत धामको भ्रमण गरेका छन् । तीन दशकभन्दा बढी समयदेखि अयोध्या स्थित श्रीराम मन्दिरमा

पुरा पढ्नुहोस
सुनकाे मूल्यमा निरन्तर गिरावट, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुन चाँदीको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार

पुरा पढ्नुहोस
सेफ घनश्याम कँडेलको पुस्तक ‘टिमुर’ को लोकार्पण

काठमाडौं । सेफ घनश्याम कँडेलको पुस्तक ‘टिमुर’ को लोकार्पण गरिएको छ । जापान बस्दै आएका सेफ कँडेलको टिमुर नामक पुस्तकको सोमबार काठमाडौंमा लोकार्पण गरिएको हो । टिमुरले नेपाली मौलिक परिकारलाई विश्वसामु पुर्याउन सहयोग गर्ने कँडेलले

पुरा पढ्नुहोस
च्याउ निर्यातको बलियो सम्भावना, नेपालमै हुन्छ १५ अर्बको कारोबार

काठमाडौँ । नेपाल च्याउमा आत्मनिर्भर छ । नेपालमा च्याउको आन्तरिक कारोबार मात्रै करिब १५अर्बको छ । नेपालमा प्रशस्त उत्पादन हुने भएकाले विदेशबाट निकै काम मात्रामा आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२

पुरा पढ्नुहोस
जनमत पार्टीकाे निर्णय : सामाजिक सञ्जालमा नेतृत्वको विषयमा सकारात्मक पोष्ट अनिवार्य

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा नेतृत्वको विषयमा सकारात्मक पोष्ट अनिवार्य गरेकाे छ । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका आफ्ना पदाधिकारीहरूलाई जिम्मेवार, अनुशासित र दीर्घकालीन रूपमा सफल बनाउनका लागि

पुरा पढ्नुहोस
शंकर पोखरेल भन्छन्– सरकार ढल्छ भन्ने हल्लामा कुनै सत्यता छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नढल्ने बताएका छन् । दाङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ढल्छ भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन्। उनले भने,

पुरा पढ्नुहोस
राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन पुस २० गते

काठमाडौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले पौष २० गते सातौं साधारण सभा तथा तेस्रो राष्ट्रिय अधिवेशन गर्ने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संघले काठमाडौंको भृकुटिमण्डपस्थित सभागृहमा गर्न लागेको जानकारी दिएको हो

पुरा पढ्नुहोस