हुलाक समाचार

साउन २१ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्न शिक्षक महासंघको अल्टिमेटम

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक साउन २१ गतेभित्र प्रतिनिधि सभाबाट पारित नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले सरकारलाई स्पष्ट रुपमा अल्टिमेटम दिएको हो। महासंघले गत वैशाख

पुरा पढ्नुहोस
नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

काठमाडाैं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा रु. १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली आगामी विदेश भ्रमणका लागि तयारीमा जुट्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मध्य एसियाली देश तुर्कमेनिस्तानको भ्रमणमा जाने तयारी जुटेका छन् । उक्त देशको भ्रमणका जानका लागि आवश्यक तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जनाएको छ । अगस्त ५–८ मा

पुरा पढ्नुहोस
आफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत पुगेको छ। महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै सबै आरोपितलाई दोषी ठहर गर्न

पुरा पढ्नुहोस
हँसिया प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

काठमाडौं । डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ डिलमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ५४ वर्षीय करन भुललाई प्रहरीले पक्राउ गरेको छ। करनले बिहीबार राति हँसिया प्रहार गरी ४० वर्षीया खिमा देवी भुलको हत्या गरी फरार भएको सूचना

पुरा पढ्नुहोस
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं । देशका विभिन्न जिल्लाबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित १५ जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौंदेखि झापा, मोरङ, सुर्खेत, धनकुटा, बर्दिया, मकवानपुर, सुनसरी लगायतका स्थानमा अपरेसन सञ्चालन गर्दै ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो। काठमाडौं,

पुरा पढ्नुहोस
संघीय बजेटको पुँजीगत खर्च ७७ प्रतिशतमा सीमित

काठमाडौं। यहाँको विकासका लागि संघीय सरकारले आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको बजेटमध्ये ७७ दशमलव ८५ प्रतिशत मात्र खर्च भएको छ। पुँजीगत खर्चका लागि रु. १० अर्ब चार करोड ९५ लाख ८० हजार ६९१ बजेट

पुरा पढ्नुहोस
९ अर्ब डलर विदेशी सहायता कटौती: ट्रम्पको योजना कंग्रेसबाट पारित

काठमाडौं। अमेरिकी रिपब्लिकनहरूले शुक्रबार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सहायता र सार्वजनिक प्रसारणका लागि नौ अर्ब डलर कोष रद्द गर्ने योजनालाई अनुमोदन गरेका छन् । यो संघीय बजेट कटौती गर्न कंग्रेसले गरेको व्यापक प्रयासको

पुरा पढ्नुहोस
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ९२ हजार पाँच सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन

पुरा पढ्नुहोस
नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, विलासिता कर लागू

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आर्थिक वर्ष २०८१/०८२ को अन्तिम दिन अर्थात असार ३२ गतेको तुलनामा सुनको मूल्य तोलामा ३००

पुरा पढ्नुहोस