हुलाक समाचार
काठमाडौं। पूर्व युवराज्ञी हिमानी शाहले हालै कर्णाली प्रदेशको भ्रमण गरेकी छन्। छोरा हृदयेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीसहित् कर्णाली पुगेकी शाहले जुम्लामा हिमानी ट्रष्टद्वारा निर्मित प्रसूति केन्द्रको उद्घाटन गरेकी हुन्। भ्रमणका क्रममा
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आफूविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि पहिलो पटक प्रतिक्रिया दिएका छन्। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियारसहित सात जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि परियारले
पुरा पढ्नुहोसकाठमाडौं । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि भएको छ भने चाँदीमा रु १५ ले गिरावट
पुरा पढ्नुहोसनेपालगन्ज । आन्तरिक राजस्व कार्यालय, नेपालगन्जमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन् । आन्तरिक राजस्व कार्यालय, नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्य अभिवृद्धि करदाताले विवरण
पुरा पढ्नुहोसकाठमाडौं। अमेरिका र चीन गत महिना भएको सम्झौतालाई कार्यान्वयन गर्नका लागि ढाँचा बनाउन सहमत भएका छन्।लण्डनमा दुई दिनसम्म चलेको लामो वार्तापछि संवेदनशील वस्तुको व्यापार फेरि सुरू गर्ने ढाँचा बनाउन दुई देश सहमत भएका हुन्। अमेरिकी राष्ट्रपति
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार बुधबार छापावाल सुनको मूल्य
पुरा पढ्नुहोसकाठमाडौं। अस्ट्रियाको एक माध्यमिक विद्यालयमा भएको गोली काण्डमा ११ जनाको मृत्यु भएको छ। मंगलबार अस्ट्रियाको ठूलोमध्येको सहर ग्राजमा रहेको बर्ग ड्रायर्सुट्जेनगासे स्कुलमा भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको हो। मंगलबार बिहान १० बजे उक्त विद्यालयमा
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार लस एन्जलसमा भइरहेको प्रदर्शनलाई दबाउन थप २,००० नेशनल गार्ड सेना तैनाथ गर्ने आदेश दिएका छन्। पेन्टागनका प्रमुख प्रवक्ता शन पार्नेलले थप २,००० नेशनल गार्ड सेना लस एन्जलस पठाइँदै
पुरा पढ्नुहोसकाठमाडौं । चालु आर्थिक वर्षको २०८१/०८२ को १० महिनासम्म २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति भएकाे छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत असार मसान्तसम्मको तुलनामा
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ९०
पुरा पढ्नुहोस