हुलाक समाचार

संघीय संसदका सांसदहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन

काठमाडौं । आज (मंगलवार) संघीय संसदमा सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नसर्ने रोगहरुको देशव्यापी परीक्षण कार्यक्रम अन्तर्गत आज सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको हो । सञ्चारकर्मीहरुसंग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री

पुरा पढ्नुहोस
“प्रचण्डको ‘बिचौलिया’ आरोपको गोकर्ण विष्टद्वारा खण्डन, सर्पले सर्पको खुट्टा देख्ने भन्दै गरे व्यङ्ग्य

नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा गरेका अभिव्यक्तिहरूको खण्डन गरेका छन् । विगतमा प्रचण्ड स्वयंले विचौलिया तथा सो प्रकृतिका व्यक्तिहरुसंग संगत गरेकाले उनलाई यस्तो

पुरा पढ्नुहोस
‘वर्तमान सरकार आएर जनताहरुमा असन्तुष्ट पैदा भएको भन्ने कुरामा सत्यता छैन्- गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार आएर जनताहरु असन्तुष्ट र आक्रोसित भएको कुरामा कुनै सत्यता नभएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी भएको अहिले

पुरा पढ्नुहोस
मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता

काठमाडौ । खानेपानीमन्त्री प्रदीप यादव तथा लुम्बीनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच आज मन्त्रालयमा भेटर्वार्ता सहित लुम्बीनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल भएको छ । भेटर्वार्ताका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बीनी प्रदेशमा संघीय

पुरा पढ्नुहोस
एमाले नेता गोकर्ण विष्टको प्रचण्डमाथि कटाक्ष – “प्रचण्ड हुँदा देश रामराज्य थियो कि कसो?”

एमाले नेता गोकर्ण विष्टले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमाथि कटाक्ष गर्दै प्रश्न गरेका छन्, “प्रचण्ड हुँदा देश रामराज्य थियो कि कसो?” उनले प्रचण्डको नेतृत्वमा भएका बेलाका घटनाक्रम र सरकारको कार्यप्रणालीप्रति असन्तोष व्यक्त गर्दै यस्तो टिप्पणी गरेका

पुरा पढ्नुहोस
सरकारलाई जिम्मेवार बनाउन संसदको भूमिका अझ प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसदको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । अन्तर व्यवस्थापिका मञ्च, नेपालको पोखरा घोषणापत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता, सुशासन, पारदर्शिता र

पुरा पढ्नुहोस
गगन थापाले जनताको असन्तुष्टिलाई सम्बोधन गर्न र सचेत रहन गरे आग्रह

काठमाडौँ, २७ फागुन – नेपाली कांग्रेसका महामन्त्री र सांसद गगनकुमार थापाले जनताका असन्तुष्टिलाई समयमै बुझेर त्यसमा सचेत रहनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै थापाले जनताको असन्तुष्टिलाई “केही हैन” भन्ने अहंकार राख्नु

पुरा पढ्नुहोस
गगन थापाद्वारा प्रचण्डको लोकतन्त्रप्रतिको प्रतिबद्धताको प्रशंसा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रप्रति व्यक्त गरेको प्रतिबद्धताको प्रशंसा गरेका छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले प्रचण्डले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति देखाएको चिन्तालाई

पुरा पढ्नुहोस
दुर्गा प्रसाईंको लिङ्देन र कमल थापाप्रति असन्तुष्टि, सहकार्य तोड्ने घोषणा

पोखराबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा आयोजित जुलुसमा सहभागी भएका दुर्गा प्रसाईंले राजेन्द्र लिङ्देन र कमल थापाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उक्त जुलुसमा लिङ्देन नेतृत्वको राप्रपा, थापा नेतृत्वको राप्रपा नेपाल, र प्रसाईं

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको अनुपस्थितिप्रति प्रचण्ड असन्तुष्ट, रवि लामिछानेको समर्थनमा खुलेर बोले

काठमाडौं । माओवादी अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सदनमा आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगातार अनुपस्थितिलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

पुरा पढ्नुहोस