हुलाक समाचार

यस्ताे रहनेछ आइतबारकाे मौसम

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा

पुरा पढ्नुहोस
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सुनचाँदी बजारमा साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार प्रतितोला रु

पुरा पढ्नुहोस
मौरिससविरुद्ध नेपालकाे गाेल

काठमाडाैं । नेपालले मौरिससविरुद्धकाे खेलमा गाेल गर्न सफल भएकाे छ । दाेस्राे हाफकाे ५४ औँ मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गरेका हुन् । अन्जन विष्टको पासमा गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो । चोटबाट

पुरा पढ्नुहोस
स्थानीय चुनावबारे सहमति जुटाउन सत्ता गठबन्धनको दोस्रो बैठक सुरु

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको दोस्रो बैठक शुरु भएको छ । स्थानीय निकाय निर्वाचनलगायतका विषयमा विचार-विमर्श गर्न गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे हो । शनिबार बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण

पुरा पढ्नुहोस
गृहमन्त्री खाँणले गरे २० जिल्लाका प्रजिअलाई टेलिफोन

काठमाडाैं गृहमन्त्री बालकृष्ण खाँणले गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन

पुरा पढ्नुहोस
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल

काठमाडाैं । भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीलाई कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल

पुरा पढ्नुहोस
आइपिओ जारी गर्दै जाल्पा सामुदायिक लघुवित्त

काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड २२ लाख मूल्य बराबरको

पुरा पढ्नुहोस
कपालमा चाया परेर हैरान हुनुभएकाे छ ? यी उपाय अपनाउनुहाेस्

काठमाडौं । कपालमा चाया परेका मानिसहरु निकै हरान हुने गरेका छन् । यसले मानिसको व्यक्तित्वमा समेत असर गर्ने भएकाले हैरानमा पर्नु स्वभाविक पनि हो । यदी चाया परेर हैरान हुनु भएको छ भने यी

पुरा पढ्नुहोस
टोकियोमा ११ घण्टा लामो संघर्षपछि बन्धकको मृत्यु

काठमाडाैं । जापानी प्रहरीले शुक्रबार बिहान टोकियो नजिकैको झडपमा एक व्यक्तिलाई पक्राउ गरेपछि एक बन्धकको मृत्यु भएको छ भने अर्का एकजना बेहोस अवस्थामा छन् । एक ६६ वर्षीय व्यक्तिले बिहीबार राति टोकियो नजिकैको आफ्नो घरमा

पुरा पढ्नुहोस