हुलाक स्पेसल

आउँदो वर्ष गणतन्त्र दिवस नआओस् ! : रविन्द्र मिश्र

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अब आउने पुस्ताका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् । १६औँ गणतन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्रसँग एक बालिकाले लिँदै गरेको सेल्फीको भिडिओ सामाजिक सञ्जालमा

पुरा पढ्नुहोस
सुनकाे जलहरीमा नमिलेकाे हिसाब-किताब, महालेखाले दुई वर्षअघि उठाएकाे प्रश्न

काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केहीदिन अघि संसदमा पशुपतिनाथमा जलहरीमा सुन भनी पित्तल राखेर भ्रष्टाचार गरेको विषयमा छानबिन हुनुपर्ने माग गरेका थिए । शुक्रबार बसेको संसद बैठकमा एमालेले सत्तापक्षका सांसदबाट गम्भीर आरोप

पुरा पढ्नुहोस
रसिया-युक्रेन युद्ध अन्त्यकाे माग राखेर पाेर्चुगलमा नेपालीकाे शान्तिपूर्ण विराेध प्रदर्शन (फाेटाेफिचर)

काठमाडाैं । रसिया-युक्रेन युद्ध अन्त्यकाे माग राखेर पाेर्चुगलमा नेपालीले शान्तिपूर्ण विराेध प्रदर्शन गरेका छन् । नेपाली युवा केशब बास्ताेलाकाे नेतृत्वमा मे २५ तारिकमा पाेर्चुगलस्थित रसियन एम्बेस्सी र अमेरिकन एम्बेस्सीमा शान्तिपूर्ण प्रदर्शन गरिएकाे हाे । बास्ताेलाका अनुसार

पुरा पढ्नुहोस
उपत्यकासहित बागमती प्रदेशमा घट्यो गाडी भाडा

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा

पुरा पढ्नुहोस
संसदमा प्रधानमन्त्रीसँग २० सांसदकाे सवाल-जवाफ, कसले के साेधे ?

काठमाडाैं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० सांसदले प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा तय गरिएको ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसदहरुले प्रधानमन्त्रीसँगको समसामयिक विषयमा प्रश्नोत्तर गरेका हुन् । कांग्रेसका ईश्वरीदेवी न्यौपाने, दीपक गिरी

पुरा पढ्नुहोस
रास्वपालक्षित शंकर पाेखरेलकाे टिप्पणी : पपुलिष्टबाट राजनीतिक संकटको समाधान हुन सक्दैन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिष्टबाट राजनीतिक संकटको समाधान हुन नसक्ने टिप्पणी गरेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्यहीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक

पुरा पढ्नुहोस
कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन्छ भने पार्टीले त्यसको भार बोक्न हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पार्टीका नेतारुको जिम्मा लिन नसक्ने बताएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै पार्टीमा क्रियाशील व्यक्ति कुनै

पुरा पढ्नुहोस
परराष्ट्र मन्त्री साउद र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता

काठमाडौं । छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ मा सहभागी हुन बंगलादेशको राजधानी ढाका पुगेका परराष्ट्र मन्त्री एनपी साउद र सोही सम्मेलनमा भाग लिन पुगेका भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ‌। दुई नेताबीच

पुरा पढ्नुहोस
‘नक्कली शरणार्थी प्रकरणमा संलग्न सांसद संसदमा बाेलिरहेका छन्, किन पक्राउ गरिएन ?’

काठमाडाैं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सांसदहरु सदनमा बोलिरहेको उल्लेख गर्दै उनीहरुलाई किन पक्राउ नगरिएको भनि सरकारलाई प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै

पुरा पढ्नुहोस
मिटरब्याजीलाई ७ वर्षसम्म जेल सजाय हुने

काठमाडाैं । पैसा सापट दिएर मिटर ब्याज उठाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई सजाय थप गरेको अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित

पुरा पढ्नुहोस