अपराध
काठमाडौं । कास्की जिल्ला अदालतले लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न समूहसहित पक्राउ परेका चर्चित र्यापर आशिष राना ‘लाउरे’लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले यसअघि पनि र्यापर लाउरेलाई थुनामा
पुरा पढ्नुहोसकाठमाडौं । बौद्धकाे एक रेष्टुरेण्टबाट अनलाइन जुवा खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ बौद्धमा दोलखा घर भएर हाल बानेश्वर बस्ने सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा उनीहरु अनलाइन जुवा खेलिरहेका थिए । महानगरीय
पुरा पढ्नुहोसकाठमाडाैँनेपाल प्रहरीले भन्सार छलेर ल्याएको करिव १ करोड ५० लाख बराबरको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल बेचबिखन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । भन्सार छलेर ठूलो परिमाणमा महङ्गा मदिरा नेपाल भित्रिरहेको
पुरा पढ्नुहोसचितवन । सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको
पुरा पढ्नुहोसकाठमाडौं । सामाजिक सञ्जालमा साथी बनेकी युवतीको नग्न भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धक्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा रहेका कास्कीको रुपाकोट ७ का मुक्तिनाथ खनाललाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ
पुरा पढ्नुहोसकाठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पञ्चकन्या गाउँपालिका- २ की वडासचिव सरिता राउतसमेत तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । वडासिचव राउतसमेत कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध
पुरा पढ्नुहोसकाठमाडाैं । कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ । इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ
पुरा पढ्नुहोसकास्की । पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पुर्याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया
पुरा पढ्नुहोसतनहुँ । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको
पुरा पढ्नुहोसकाठमाडाैं । चर्चित र्यापर आशिष राना ‘लाहुरे’ पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । उनलाई लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी बुधबार बेलुकी पक्राउ
पुरा पढ्नुहोस