अपराध

नयाँ बसपार्कमा ९ जनाद्वारा एक महिलालाई रातभर बलात्कार, ८ जना पक्राउ

काठमाडाैं । काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई ९ जनाले सामूहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न ८ जना पक्राउ परिसकेका छन् । काठमाडौं महानगरीय प्रहरी परिसरका अनुसार ३४ वर्षीया महिलामाथि मंगलबार रातभर सामूहिक बलात्कार भएकाे

पुरा पढ्नुहोस
सप्तरीमा घाँटी रेटेर महिलाको हत्या

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा साेमबार बिहान एक महिलाको हत्या भएको छ । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासीले जानकारी

पुरा पढ्नुहोस
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको

पुरा पढ्नुहोस
नेपाल प्रहरीका एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला

काठमाडाैं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । संघीय प्रहरी इकाइ कार्यालय

पुरा पढ्नुहोस
ललिता निवास प्रकरणमा मुछिएका एक दम्पती पक्राउ

काठमाडाैं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी रहेका छन् । माधवीलाई ताहाचल र

पुरा पढ्नुहोस
महिलामाथि दुर्व्यवहारकाे आरोपमा धामी र पूजारी पक्राउ

सुर्खेत । महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६

पुरा पढ्नुहोस
काठमाडौं महानगरपालिकाका निर्देशकसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका निर्देशकसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको जनाएको छ । भ्रष्टाचार गरेको आरोपमा महानगरका निर्देशक भैरवबहादुर बोगटी, खरिद

पुरा पढ्नुहोस
वली हत्या प्रकरण : चार जनालाई जन्मकैदको सजाय

दाङ । दाङमा दुई वर्षअघि एक युवकको हत्या गरेको ठहर गर्दै चार जना युवालाई जिल्ला अदालत दाङले जन्म कैदको सजाय सुनाएको छ । दाङ देउखुरी जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका तुलसीपुरका विवेकसिंह ठकुरी

पुरा पढ्नुहोस
घाँटी रेटिएको अवस्थामा भेटियो ८० वर्षका वृद्धको शव

सप्तरी । छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक

पुरा पढ्नुहोस
पक्राउ पर्नबाट बच्न आफ्नै मृत्यु दर्ता !

सुनसरी । अदालतबाट दोषी ठहरिएका एक फरार आरोपीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर घरमा बसेको फेला परेको छ । सुनसरीको साविक चाँदबेला -१ (हाल इनरुवा ७) का डाँका मुद्दामा फरार प्रतिवादी अजित मियाँले आफ्नो

पुरा पढ्नुहोस