अपराध

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

पुरा पढ्नुहोस
सामाजिक सञ्जालमार्फत ६० लाख बढी ठगी गर्ने एक जोडी २६ वटा सिमकार्डसहित नियन्त्रणमा

काठमाडौं । अरुको नागरिकता दुरुपयोग गरि सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह पक्राउ परेको छ । सामाजिक सञ्जालहरु वार्टसप, फेसबुक, इन्स्टाग्राम आदी मार्फत रकम ठगी गर्ने एक जोडीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको

पुरा पढ्नुहोस
गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा बागमतीका मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । भरत ताल निर्माण गर्न लगाएर चर्चामा आएका उनको आम्दानी र खर्चको

पुरा पढ्नुहोस
लागु औषधसहित चार जना पक्राउ, थप अनुसन्धान जारी

काठमाडौं । प्रहरीले लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन घर भई कामनपा ०९ बस्ने ५१ वर्षकी लक्ष्मी परियार, धनगडी घर भई हाल का.जि. कामनपा ०९ बस्ने बर्ष ३५ को ईन्द्र

पुरा पढ्नुहोस
एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको जाहेरी परेको छ । एक महिलाले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको प्रहरी स्रोतले जनाएको हाे । जाहेरीमा बस्नेतले पटक–पटक बलात्कार गरेको, गर्भपतन गराएकाे आराेप लगाइएको

पुरा पढ्नुहोस
१२ सवारी चालक प्रहरी कारबाहीमा

काठमाडौं । मकवानपुरका विभिन्न स्थानबाट तोकिएको भन्दा बढी वजन (ओभरलोड) बोक्ने १२ वटा सवारी साधनका चालक प्रहरीको कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा शुक्रबार दिउँसो प्रहरी चेकिङका क्रममा

पुरा पढ्नुहोस
पूर्वमेयरसहित चारजना र एक निर्माण कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौं । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख(मेयर) गंगा पासवानसहित चार जना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाको

पुरा पढ्नुहोस
ढोलाहिटी हत्या प्रकरणः दुई समूहबीच तिहारदेखि नै थियो रिसइबी, जोगाउन खोज्दै थिए पुजन

काठमाडौं । आइतबार ललितपुर महानगरपालिका–२६ ढोलाहिटीस्थित डी–पोपिना रेस्टुरेन्टमा युवाहरुको समुहबीच विवाद हुँदा दुई जनाको मृत्यु भयो । सो घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ घर भइ ललितपुर बस्दै आएका २७ वर्षीय पुजन राई र सुनसरीको धरान

पुरा पढ्नुहोस
ललितपुर घटनाका आरोपी सार्वजनिक, ५ जनाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान

ललितपुर । ललितपुरमा दुई जनाको हत्या भएको घटनामा पाँच जनाविरुद्ध मुद्दा चलाइने भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ परेका चार र फरार एकजना गरी पाँच जनाविरुद्ध मुद्दा चलाउन लागिएको जानकारी दिएको छ

पुरा पढ्नुहोस
हाजिरी जमानतमा छुटे माओवादी उपाध्यक्ष महरा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानत छुटेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरालाई हाजिरी

पुरा पढ्नुहोस