अपराध
काठमाडौं । झापामा एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी करणी अभियोगमा जिल्लाको मेचिनगर नगरपालिका–६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगत मणी आचार्यलाई बिहीबार दिउँसो प्रहरीले
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट
पुरा पढ्नुहोसकाठमाडौं । सिरहाको छुट्टाछुट्टै स्थानमा दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक महिलाका श्रीमान् र ससुरालाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्या आरोपमा पक्राउ परेका सिरहा नगरपालिका-१५ सुखचैना गाउँका ४० वर्षीय देवेन्द्र यादव
पुरा पढ्नुहोसकाठमाडौं । धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । दुर्गा प्रसाईंको आह्वानमा नागरिक बचाऊ अभियानअन्तर्गत गौशालामा भएको आन्दोलनमा त्रिशूलसहित सहभागी भएपछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन् । उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा उनलाई प्रहरीले
पुरा पढ्नुहोसविराटनगर । बुवाको हत्या गरेको आरोपमा प्रहरीले झापाका एक युवकलाई पक्राउ गरेको छ । आज (सोमबार) बिहान करिब साढे ६ बजे झापाको कमल गाउँपालिका–४ का ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहोसविराटनगर । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले सुनसरीको दुहबी नगरपालिका–५ बाट दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बीआर ३८ एइ नम्बरको भारतीय मोटरसाइकलमा गइरहेका दुईजनाबाट ब्राउन सुगर बरामद गरेको
पुरा पढ्नुहोसरामेछाप । जिल्ला प्रहरी कार्यालय दोलखाले बरामद गरेको ११ किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेको छ । लुकाई छिपाई अवैध रूपमा सुन पैठारी गर्ने पूर्व योजना सहित विभिन्न तहमा जिम्मेवारी पूरा गर्ने समूह बनाएर आपराधिक
पुरा पढ्नुहोसकाठमाडाैं । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ । जनकपुरधामस्थित एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको आरोपमा उनीमाथि उजुरी परेको हो । प्रसाईंले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको
पुरा पढ्नुहोसमुगु । सदरमुकाम गमगढी बजारमा रहेको कृष्ण चोकनजिक आइतबार राति एक किराना पसलमा चोरी भएको छ । बीच बजारमा रहेको लक्ष्मी थापा बुढाले सञ्चालन गरेको जेनिशा स्टोर एण्ड सप्लायर्समा चोरी भएको हो । कालीकामालिका अस्थायी सुरक्षा
पुरा पढ्नुहोसरौतहट । रौतहटको यमुनामाई गाँउपालिका–३ मल्हेनियबाट सशस्त्र प्रहरीले ४ थान हतियार बरामद गरेको छ । घरमा लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्रको इन्टलिजेन्स ब्युरोले स्थानिय १९ वर्षीय शेख एजाज अहमदको घर खानतलासी गर्ने क्रममा
पुरा पढ्नुहोस