अपराध

५०० जरिवाना तिरेर रिहा भए विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास

काठमाडाैं । हिंसात्मक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका हिन्दू धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे हाे

पुरा पढ्नुहोस
रिगललाई जेलमै राख्नुपर्ने माग राखेर अनशन बसिन् भारती (भिडिओसहित)

काठमाडाैं । बाँकेका योगराज ढकाल (रिगल) लाई आममाफी दिएको विरोधमा भारती मानन्धरले अनशन सुरू गरेकी छन् । श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी

पुरा पढ्नुहोस
विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

विराटनगर । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो । श्री निवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा

पुरा पढ्नुहोस
दोहोरी साँझमा म्याद गुज्रेकाे कार्ल्सबर्ग बियर, महानगरद्वारा वितरकलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको गामबेंसी दोहोरी साँझमा म्याद नाघेको बियर बिक्री गर्ने गरेको पाइएको छ । एक जना ग्राहकले गएकाे आइतबार साँझ सो दोहोरी साँझमा कार्ल्सवर्ग बियर पिउने क्रममा म्याद गुज्रेको फेला पारे लगत्तै

पुरा पढ्नुहोस
निसिखाेलामा शिक्षक नियुक्तिकाे ‘घुस’ प्रधानाध्यापक र गाउँपालिका शिक्षा शाखा अधिकृतकाे खातामा

बागलुङ । निसिखाेला गाउँपालिका वडा नं ५ मा रहेकाे ज्ञानेन्द्र माविमा कर्मचारिको नियुक्तिवापतको खर्च भन्दै हरेक कर्मचारीबाट नियुक्ति भएवापत रकम लिने गरेको तथ्य खुलेको छ । उक्त रकम नदिएमा कानुनसम्मत प्रकृया पूरा गरेर नियुक्ति

पुरा पढ्नुहोस
गौरमा डेढ दर्जन ‘टिकटक स्टार’ पक्राउ

रौतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन ‘टिकटक स्टार’ लाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार सिया पैलेस होटेलमा मदिरा सेवन गरी होहल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा

पुरा पढ्नुहोस
दोलखामा ४ किलो सुन बरामद

काठमाडौँ । प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद गरेको छ । सुन जस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको दोलखाका डिएसपी दीपक खड्काले बताए । खड्काले भने–‘सुन जस्तो देखिने धातु बरामद गरेर परीक्षणका लागि

पुरा पढ्नुहोस
दोलखाको विगुबाट चार किलो सुन सहित तीन जना पक्राउ

रामेछाप । दोलखा प्रहरीले चार किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार साँझ ७ः२० बजेतिर दोलखाको विगु गाउँपालिका–३ जामुने स्थित सिता तामाङको घरमा लुकाइ राखेको सुन जस्तो देखिने अन्दाजी चार किलो पहेँलो

पुरा पढ्नुहोस
नवजात शिशु बिक्री प्रकरणमा अस्पताल सञ्चालक पक्राउ

विराटनगर । नवजात शिशु बिक्री गरेको घटनाका सम्बन्धमा अनुसन्धान गर्न विराटनगरस्थित ग्रिनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई प्रहरीले पक्राउ गरेको छ । नवजात शिशु बिक्री प्रकरणमा हस्पिटलबाट संस्थागत त्रुटि भएको अनुसन्धानबाट खुलेपछि खवासलाई पक्राउ गरिएको मोरङ

पुरा पढ्नुहोस
दुई कैदी हत्या प्रकरणमा ७ प्रहरीसहित १५ जना कारागार चलान

काठमाडौं । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान

पुरा पढ्नुहोस