अपराध

भारत हुँदै कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा बुटवलकी महिला पक्राउ

काठमाडौं। रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ देवीनगरबाट एक महिला मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी छन् । बुटवल-११ न्यु दुर्गानगर बस्ने ४६ वर्षीया बिष्णु माया शर्मा परियार ८ वर्ष पहिले ३ जना महिलालाई भारत हुँदै कुवेत लगेर बेचबिखन

पुरा पढ्नुहोस
‘मेरी जान’ भन्दै छात्रालाई सन्देश पठाउने शिक्षक पक्राउ, आक्रोशित भीडले विद्यालयमा तोडफोड

काठमाडौं।  । रौतहटको गरुडा नगरपालिका-९ स्थित माध्यमिक विद्यालय गम्हरिया श्रीपुरका छात्रालाई अशिष्ट सन्देश पठाएको आरोपमा शिक्षक रविन्द्रप्रसाद साह पक्राउ परेका छन् शिक्षक साहले हालै एसईई उत्तीर्ण एक छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखेर म्यासेज

पुरा पढ्नुहोस
मकवानपुर बालगृहका प्रमुख किशोरी बलात्कारको आरोपमा पक्राउ

मकवानपुरको कैलाश गाउँपालिका–३ मा रक्षक नै भक्षक बनेको एक घटना सार्वजनिक भएको छ । सांग्रिला डेभलपमेन्ट एसोसिएसनद्वारा सञ्चालित बालगृहका प्रमुख ४८ वर्षीय मधुसूदन राउतले आफ्नै संरक्षणमा रहेकी १७ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेको गम्भीर

पुरा पढ्नुहोस
ससुराको हत्या अभियोगमा ज्वाइँ पक्राउ

काठमाडौँ । जनकपुरमा आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ । गत असार १८ गते बिहान जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद साह विमलको हत्या उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८

पुरा पढ्नुहोस
एलिनासँगको विवादमा कवि गुञ्जन राई पक्राउ

काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई केहीबेरअघि पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले ललितपुरका गुञ्जनलाई गायिका

पुरा पढ्नुहोस
गायिका एलिना चौहानलाई गालीगलौज गर्ने एक जना पक्राउ

काठमाडौं । गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। साइबर अपराध नियन्त्रणको जिम्मेवारीमा रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवन निवासी गुञ्जन राईलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार, राईले

पुरा पढ्नुहोस
सवारी ज्यान मुद्दाका फरार अभियुक्त २१ वर्षपछि पक्राउ

सवारी ज्यान तथा अंगभंग मुद्दामा दोषी ठहर भई २१ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको टोलीले बागलुङ नगरपालिका– १० निवासी ४७ वर्षीय हेमन्त बहादुर शाहीलाई

पुरा पढ्नुहोस
बालिका बलात्कार र हत्या प्रकरणमा संलग्न पाँच जना सार्वजनिक

काठमाडौं। ११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेका पाँच जना आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पाँच जनालाई सार्वजनिक गरेको हो। असार ११ गते बिहान साढे ९ बजेतिर भोटेकोशी गाउँपालिका-५ छ्याङ्दीको एक

पुरा पढ्नुहोस
नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । काठमाडौँको जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी बनेर परीक्षा दिने व्यक्ति पक्राउ परेका छन्। एमपीए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायको तर्फबाट परीक्षामा सहभागी भएका जुम्ला चन्दननाथ नगरपालिका-८ घर भई काठमाडौँ धुम्वाराही बस्ने २६ वर्षका केशव

पुरा पढ्नुहोस
६१ किलो सुन काण्डमा आरोपित अमला रोका पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोका पक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रोकालाई काठमाडौँबाट पक्राउ गरेको हो । उनी ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । उनको खोजीका

पुरा पढ्नुहोस