अपराध

मितेरी सहकारी ठगी प्रकरण : ज्योतिबहादुरका दुई नागरिकता र दुई राहदानी फेला

काठमाडौं। मितेरी बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरी फरार रहेका मुख्य आरोपी ज्योतिबहादुर भण्‍डारीलाई प्रहरीले बुधबार राति काठमाडौं ल्याएको छ।  नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत खटिएको टोलीले उनलाई कम्बोडियाबाट पक्राउ गरी काठमाडौं ल्याएको

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको

पुरा पढ्नुहोस
२ करोडभन्दा बढीको अवैध गहनासहित चार भारतीय नागरिक पक्राउ

काठमाडौं। न्यूरोड क्षेत्रबाट प्रहरीले २ करोड रुपैयाँभन्दा बढी मूल्यको अवैध सुन, हिरा तथा पत्थरका गरगहनासहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ। विना बिल अवैध रूपमा गरगहना बिक्री भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले बुधबार साँझ

पुरा पढ्नुहोस
नक्कली पत्रकार बनेर रकम असुल्ने नासु लगायत ६ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली पत्रकार बनेर कर्मचारीलाई धम्की दिँदै रकम असुली भ्रष्टाचार गरेको आरोपमा मन्थली नगर विकास समितिका अस्थायी नायब सुब्बा टीकाप्रसाद भट्टसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको

पुरा पढ्नुहोस
ललितपुरमा बंगलादेशी नागरिकलाई बन्धक बनाउने पाँच भारतीय पक्राउ

काठमाडौं। नेपाल भ्रमणमा आएका बंगलादेशी नागरिकहरूलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–१५ स्थित एक घरमा बंगलादेशीहरूलाई बन्धक बनाई आफन्तसँग रकम माग गरिएको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूलाई

पुरा पढ्नुहोस
बुटवलमा एक व्यक्तिले गरे पूर्वपत्नि र दुई बालिकाको हत्या

बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा एक महिलासहित दुई बालिकाको निर्मम हत्या भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार हत्या भएकाहरूमा अन्दाजी ३४ वर्षीया दीपा बस्याल र उनका दुई छोरी ७ वर्षीया स्नेहा तथा ४

पुरा पढ्नुहोस
बैंकिङ कसुरमा दोषी ठहरिएका फरार व्यक्ति काठमाडौँबाट पक्राउ

काठमाडौं। बैंकिङ कसुर मुद्दामा करिब १० लाख रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। बर्दिया स्थायी ठेगाना भई काठमाडौँको नेपालटारमा बसोबास गर्दै आएका बसिम खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल

पुरा पढ्नुहोस
भन्सार अधिकृतमाथि कुटपिट गरेको अभियोगमा प्रहरी निरीक्षकसहित चार जना पक्राउ

काठमाडौं।  कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा निरीक्षक धामीसहित उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान

पुरा पढ्नुहोस
बल्खुबाट लागुऔषध र साढे १९ हजार नगदसहित ४ युवक पक्राउ

काठमाडौं।  प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। उनीहरूको साथबाट नगद १९ हजार ५ सय रुपैयाँ पनि बरामद गरिएको छ। पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर–२ का २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेको धुलिखेल–२ का

पुरा पढ्नुहोस
काठमाडौंमा १६८ थान अवैध मोबाइलसहित दुई युवक नियन्त्रणमा

काठमाडौं, काठमाडौंमा प्रहरीले ठूलो परिमाणमा अवैध मोबाइलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८२ जेठ ६ गते मंगलबार राति करिब ९ बजे काठमाडौं महानगरपालिका-३२, बालकुमारीस्थित सडक खण्डमा गरिएको चेकजाँचका क्रममा उनीहरुलाई

पुरा पढ्नुहोस