अपराध

धनुषामा प्रहरीको भ्यानबाट हाम फालेर एक अभियुक्त फरार

काठमाडौं । प्रहरीको भ्यानबाट हाम फालेर एक अभियुक्त फरार भएका छन् । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया हतकडीसहित भागेका हुन् । धनुषा जिल्ला अदालतबाट

पुरा पढ्नुहोस
पल शाहले पाए सफाइ, भाेलि रिहा हुने

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका

पुरा पढ्नुहोस
सन्दीप लामिछानेको मुद्दा भोलिका लागि ‘हेर्दाहेर्दैमा’

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको बहस नसकिएपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो । बलात्कार आरोपित लामिछानेले

पुरा पढ्नुहोस
किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । प्रहरीले किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिकलाई ललितपुरबाट पक्राउ गरेको छ । शनिबार केन्द्रीय अनुसन्धान ब्युरोले किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा चीनको फुजियान सेमावाङका ४९ वर्षीय याङ लि मिङलाई पक्राउ गरेको जिल्ला प्रहरी

पुरा पढ्नुहोस
सर्वाेच्चमा सरकारी वकिलले भने- सन्दीपलाई थुनामै पठाउनुपर्छ

काठमाडौं । नाबालिक बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन र विदेश जाने अनुमति दिन लामिछानेले दिएको निवेदन न्यायाधीश सपना मल्ल प्रधान

पुरा पढ्नुहोस
पल शाहको मुद्दामा उच्च अदालत पोखरामा आज सुनुवाइ

काठमाडाैं । अभिनेता पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गरी उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आज सुनुवाइ हुन लागेकाे छ । नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत

पुरा पढ्नुहोस
सन्दीपकाे मुद्दामा सर्वाेच्चमा सुनुवाई आज, उच्च अदालतकाे आदेश बदर भए पुन: थुनामा

काठमाडाैं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेकाे मुद्दामा आज सर्वाेच्चमा सुनुवाई हुँदै छ । धरौटीमा छाडेको ठीक छ कि पुनः थुनामै फर्काउनुपर्ने हो भन्ने विषयमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुन लागेकाे हाे । उच्च

पुरा पढ्नुहोस
अदालतले दिएन सन्दीपलाई विदेश जाने अनुमति

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछाने तत्काल विदेश जान नपाउने भएका छन् । सर्वोच्च अदालतले उनलाई विदेश जान अनुमति दिने नदिने आइतबार मात्रै निर्णय गर्ने भएको छ । सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित

पुरा पढ्नुहोस
दिलीप महतो हत्यामा संलग्नलाई २५ वर्ष र मतियारलाई साढे १२ वर्ष जेल सजाय

धनुषा । धनुषाका दिलीप महतोको हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५ वर्षको कैद सजाय सुनाइएको छ । अवैध उत्खननको विरोध गर्दा मनसायपूर्वक दिलीपको हत्या गरेको कसुरमा जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले

पुरा पढ्नुहोस
सन्दीपको निवेदनबारे सर्वोच्च अदालतमा सुरु भयो छलफल

काठमाडौं । विदेश जान लगाएको रोक हटाउन माग गर्दै सन्दीप लामिछानेले हालेको निवेदनबारे सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो । नाबालिग बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई

पुरा पढ्नुहोस