अर्थ
काठमाडौं । गाँजा खेतीको पक्षमा निरन्तर वकालत गरिरहेका एमाले नेता एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ अगामी आर्थिक वर्षको बजेटमा गाँजा खेतीलाई वैधानिकता दिने सरकारको निर्णयले आफ्नो मागले सार्थकता पाएको बताएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलनको
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार २०२४बाट लाक्पा सोनाम शेर्पालाई सम्मानित गरेको छ ।७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज काठमाडौंमा आयोजित विशेष कार्यक्रममा यति एयरलाइन्स तथा थामसेर्कु ट्रेकिङका संस्थापक सोनामलाई प्रदान गरिएको हो
पुरा पढ्नुहोसकाठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २३.८१ अंकले घट्दै २०८९.४२ को विन्दुमा रह्यो ।परिसूचक घटे पनि सेयर कारोबार निराशाजनक भने छैन । १ करोड ७ लाख ३८ हजार
पुरा पढ्नुहोसकाठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राख्दै अगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् ।बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री पुनले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार गर्नका लागि
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७९ पैसा र बिक्री दर १३३ रुपैयाँ ३९
पुरा पढ्नुहोसकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले आरोहणको क्रममा मृत्यु भएका आरोही शेर्पाहरुका लागि कल्याणकारी कोष व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि आर्थिक बर्ष २०८१/८२ मा ५७ अर्ब रूपैँया बजेट विनियोजन गरेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व तथा व्ययको अनुमानित विवरण
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले गृहमन्त्रालयतर्फ एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ थप बजेट छुट्याएको छ । अर्थमन्त्री वर्षमान पुनले नयाँ बजेट प्रस्तुत गर्दै मेलम्ची खानेपानी आयोजनालाई थप ५० करोड विनियोजन गरिएका बताए । यस्तै, उनले सुन्दरीजलको पानी प्रशोधन
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व तथा व्ययको
पुरा पढ्नुहोस