ब्रेकिंग न्युज
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका उपसभामुखलाई हटाउने प्रयासको विरोध गर्ने स्पष्ट बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर नेपाली काँग्रेस र नेकपा एमाले
पुरा पढ्नुहोससंघीय निजामती सेवा विधेयकमा देखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी गम्भीर त्रुटिपछि अहिले विभिन्न संसदीय समिति (मिनि सांसद) मा यसको प्रभाव देखिन थालेको छ । विभिन्न समितिहरु विधेयक निर्माणमा जुट्दा हरेक सदस्यले सम्झने गर्छन किर्ते ‘कुलिङ
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आएका लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि ट्रमा सेन्टरबाट स्वास्थ्यकर्मी कारागारमै बोलाएर परीक्षण भइरहेको रास्वपा नेता दिपक बोहराले बताए
पुरा पढ्नुहोसकाठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई गुट चलाउन नआउने बताएकी छन् । विराटनगरमा पत्रकारसँग बोल्दै भण्डारीले आफूले कुनै गुट नचलाएको बताइन् । उनले पत्रकारले राखेको जिज्ञासामा भनिन्, ‘म एमाले हो एमालेको हितमा लाग्छु ।’ उनले
पुरा पढ्नुहोसविविध पुस्ताका मानिसहरूलाई नेतृत्व गर्ने क्षमता एउटा सशक्त नेतृत्वकर्ताको विशेषता हो। वर्तमान विश्वले कार्यस्थलमा तीव्र पुस्तान्तरणको साक्षी बनिरहेको छ, जहाँ एकै कार्यालयमा फरक सोच, व्यवहार, मूल्य र काम गर्ने तरिका भएका मानिसहरू एकसाथ कार्यरत
पुरा पढ्नुहोसडार्विन । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो निराशाजनक प्रदर्शनलाई निरन्तरता दिँदै लगातार तेस्रो हार बेहोरेको छ। आइतबार भएको खेलमा नेपाल मेलबर्न स्टार्स एकाडेमीसँग ३१ रनले पराजित हुँदै प्रतियोगितामा हारको
पुरा पढ्नुहोसशनिवार दिउँसो ललितपुरको नख्खु कारागार बाहिरको दृश्य अनौठो थियो। सहकारी ठगीको मुद्दामा भैरहवाबाट सारिएका रवि लामिछानेलाई हेर्न र समर्थन गर्न सयौँ मानिसको भीड उर्लियो। यो कुनै विजय र्याली थिएन, न त कुनै उत्सव। एक थुनुवालाई
पुरा पढ्नुहोसभैरहवा कारागारबाट काठमाडौँको नख्खु जेलमा सरुवा भएका रास्वपा सभापति रवि लामिछाने ‘भुईँको टिप्न खोज्दा हातको पनि गुम्ने जोखिम’ मा त छैनन् भन्ने प्रश्न उठेको छ ।केही महिना अघि देखी लामिछाने आफैँले भैरहवाबाट काठमाडौँ सरुवा
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण यसपटक परम्परागत शैलीभन्दा केही भिन्न हुने भएको छ। उनले काठमाडौंबाट सिधै नेपाली सेनाको विशेष विमानमार्फत भारत जाने तयारी भएको छ। बोधगयामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता तय
पुरा पढ्नुहोसकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न “निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२” स्वीकृत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै
पुरा पढ्नुहोस