ब्रेकिंग न्युज

ढाका विमान दुर्घटनाः २७ जनाको मृत्यु भएको पुष्टि

राजधानी ढाकाको उत्तरा क्षेत्रमा अवस्थित माइलस्टोन स्कुल एण्ड कलेजको क्याम्पसमा बंगलादेश वायुसेनाको युद्धविमान खस्दा हालसम्म २७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकारका स्वास्थ्यसम्बन्धी विशेष सहायक प्राध्यापक डा। सायेदुर रहमानले आज

पुरा पढ्नुहोस
गोल्यान ग्रुपको ठगि धन्दा :सञ्चालकको पेस्की र ब्याज तिर्न सर्वसाधारणको गोजी रित्याउने खेल !

काठमाडौं  गोल्यान ग्रुपले सञ्चालन गरेको पाँचतारे सिटी होटल लिमिटेड फेरि सर्वसाधारण सेयरधनीको ढाडमा चढ्दैछ। होटलको अग्लो भवन, अन्तर्राष्ट्रिय ब्रान्ड र चिल्लो गाडी देखाएर लगानीकर्तालाई ‘पाँचतारे सपना’ बेच्न सफल यो होटलले अहिले आएर फेरि ऋणकै

पुरा पढ्नुहोस
विद्या भण्डारीको नाममा राजनीति नगर्न नेताहरूलाई ओलीको चेतावनी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अरू नेताहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न सुझाव दिएका छन् । पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले भण्डारीले अहिलेसम्म केही नभनेकाले अरूलाई

पुरा पढ्नुहोस
भूमि विधेयकबारे कांग्रेसले गर्‍यो भूमि व्यवस्था मन्त्री बलराम अधिकारीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसले भूमि सम्बन्धी विधेयकमा देखिएको असहमतिको समाधान खोज्न सक्रिय छलफल थालेको छ। सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई बोलाएर प्रत्यक्ष संवाद गरेको हो। छलफलमा

पुरा पढ्नुहोस
सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगीको आरोपमा पक्राउ

सेयर बजारमा परिचित लगानीकर्ता दीपेन्द्र अग्रवाललाई ठगी र विश्वासघातको आरोपमा पक्राउ गरिएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरले उनलाई टोखाबाट पक्राउ गरेको हो। परिसर प्रमुख विश्व अधिकारीका अनुसार अग्रवालमाथि झन्डै २२ करोड रुपैयाँ ठगेको अभियोग

पुरा पढ्नुहोस
विवादित विधेयकमा सहमति खोज्न गृहमन्त्रीको गगन थापा र श्याम घिमिरेसँग छलफल

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक श्याम घिमिरेसँग छलफल गरेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा गृहमन्त्रीले महामन्त्री थापा र प्रमुख सचेतक घिमिरेसँग विवादित विधेयकहरुबारे छलफल गरेका

पुरा पढ्नुहोस
पूर्वमन्त्री राजकुमार गुप्ता अख्तियारमा उपस्थित हुन माग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडियो काण्डमा विवादित भएका पूर्वमन्त्री राजकुमार गुप्तालाई छलफलको लागि बोलाएको छ । आयोगका एक अधिकारीका अनुसार उनलाई भोलिसम्म अख्तियार हाजिर हुन बोलाइएको हो । यद्यपि अख्तियारले यसलाई आधिकारिक पुष्टि

पुरा पढ्नुहोस
मानव तस्करी नियन्त्रण गर्न भर्खरै लोकसेवा पास गरेका ४५ अधिकृतलाई विमानस्थलमा खटाइयो

गृह मन्त्रालयले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी हालै तालिम लिएका ४५ जना शाखा अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा खटाएको छ। गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार अध्यागमन सुधार अभियान अन्तर्गत ती अधिकृतहरूलाई सोमबारदेखि कार्यस्थलमा

पुरा पढ्नुहोस
ओलीलाई भीम रावलको झटारो-सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ७० वर्षे उमेर सीमा प्रावधानमा नयाँ तर्क अघि सारेका छन् । ओलिले ७० वर्षे उमेर हदको वहस चलिरहँदा भनेका थिए “म ७० कटे भनिन्छ तर मैले देशका

पुरा पढ्नुहोस
शेखर कोरालासंग संसदीय दलमा ६० प्रतिशत बहुमत छ

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले एक वर्षपछि प्रधानमन्त्री पद कांग्रेस सभापति शेरबहादुर देउवाले पाउने सहमति छ । तर, त्यो सहमति लागू हुनुअघि नै कांग्रेसभित्र शक्ति संघर्ष चर्किन थालेको छ।

पुरा पढ्नुहोस