राजनीति

सेवा प्रवाह प्रभावकारी बनाउनेलगायत सचिवस्तरीय बैठकका प्रमुख निर्णयहरू

काठमाडौँ। संघीय सरकारका सचिवहरूको बैठकले सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले १४ बुँदे महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सुशासन प्रवर्द्धन, विपद् व्यवस्थापन, सूचना प्रविधिको सुदृढीकरण, कानुनी सुधार र नागरिक सेवामा सुधारलाई लक्षित निर्णयहरू

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता निकायका अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा

पुरा पढ्नुहोस
देशको राजनीति बीपीको मार्गदर्शन र नीतिको आधारमा अगाडि बढिरहेको छ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको अहिलेको राजनीति विपी कोइरालाले अपनाएको राजनीतिको जगमा उभिएको बताएका छन् । आज ४३ औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले बीपी कोइरालाको सङ्घर्ष र

पुरा पढ्नुहोस
एमाले बैठक: अध्यक्ष ओलीको पक्षमा समर्थनको होड, ४९ मध्ये मात्र ५ जनाको फरक धारणा

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अर्को एक कार्यकाल अध्यक्ष केपी शर्मा ओली नै दोहोरिनुपर्ने पक्षमा बोल्न केन्द्रीय सदस्यहरुबीच प्रतिस्पर्धा नै चलेको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एकाएक एमालेको नेतृत्व लिनेगरी सक्रिय

पुरा पढ्नुहोस
पुष्पलाल स्मृति दिवस पहिलो पटक माओवादीले मनाउँदै, भोलि को–कसले सम्बोधन गर्ने?

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पहिलो पटक नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने भएको छ । असार २६ गते बसेको माओवादीको पदाधिकारी बैठकले साउन ७ गते पुष्पलालको ४७ औँ पुष्पलालको

पुरा पढ्नुहोस
ओलीको दाबी : आगामी निर्वाचनमा एमालेको बहुमत रोक्न सम्भव छैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी (२०८४) सालको निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले

पुरा पढ्नुहोस
एमालेको सदस्य संख्या साढे ६ लाख नाघ्यो, २८ प्रतिशत नयाँ सदस्यहरूको सहभागिता

काठमाडौं । नेकपा एमालेको सदस्य संख्या साढे ६ लाख नाघेको छ । पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले नवीकरणबाहेक थप २८ प्रतिशतले सदस्य संख्या वृद्धि भएको जानकारी दिए । एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईका अनुसार

पुरा पढ्नुहोस
भ्रष्टाचार मुद्दामा मुछिएका वडाध्यक्ष चौधरीविरुद्ध नावालिका बलात्कारको अभियोग

काठमाडौं। जनकपुरधाम उपमहानगरपालिका ११ का निलम्बित वडाध्यक्ष अर्जुनकुमार चौधरीविरुद्ध बाल यौनदुरुपयोग कसुर सम्बन्धी मुद्दा दायर भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा वडाध्यक्ष चौधरीविरुद्ध एक नाबालिकले जाहेरी दिएकी थिइन् । जाहेरी आधारमा प्रहरीले उनलाई साउन

पुरा पढ्नुहोस
विद्या भण्डारीको नाममा राजनीति नगर्न नेताहरूलाई ओलीको चेतावनी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अरू नेताहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न सुझाव दिएका छन् । पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले भण्डारीले अहिलेसम्म केही नभनेकाले अरूलाई

पुरा पढ्नुहोस
अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच औपचारिक भेटघाट

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबिच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्ध लगायत विकास

पुरा पढ्नुहोस