राजनीति

भारत भ्रमणमा सेप्टेम्बर १६–१७ का लागि प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने भएका हुन्। प्रधानमन्त्री ओलीनिकट स्रोतले प्रधानमन्त्री ओलीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको जानकारी दिएको

पुरा पढ्नुहोस
मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिंदै कांग्रेस–एमाले

काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेका छन्। जनमत पार्टीका सतिश कुमार सिंह नेतृत्वको मधेस सरकारको एक वर्ष पूरा भएको छ । अब त्यहाँ सरकारको नेतृत्व कांग्रेसले

पुरा पढ्नुहोस
सांसद श्रेष्ठको कटाक्ष : भ्रष्टाचार सफ्टवेयरबाट, सेवा ढड्डाबाट !

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले आफ्नो पार्टीमाथि संसदमा अभिव्यक्ति स्वतन्त्रता दबाउने प्रयास भइरहेको आरोप लगाएका छन्। काठमाडौं २४ मा आयोजित पार्टीको पहिलो वडा अधिवेशनलाई सम्बोधन गर्दै उनले सभामुखले आफूलाई संसद्मा बोल्न

पुरा पढ्नुहोस
एमालेको पोलिटब्युरो बैठक सुरु, विधान संशोधनमा केन्द्रित छलफल

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ। बैठकमा पार्टीको विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल जारी छ। बैठक हिजोबाट सुरु भएको हो। आज पनि जारी बैठकमा पोलिटब्युरो सदस्यहरूले विधान संशोधन प्रस्तावमा

पुरा पढ्नुहोस
भारतको लगानीले नेपालको पूर्वाधार र समृद्धिमा योगदान पुर्‍याएको छ : खाँण

विराटनगर । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालमा भौतिक पूर्वाधार, ऊर्जा, कृषि, उद्योग र पर्यटनको विकासमा भारतको लगानीले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्। नेपाल–भारत मैत्री युवा संघ मोरङ जिल्ला कार्यसमितिद्वारा विराटनगरमा

पुरा पढ्नुहोस
अध्यक्ष प्रचण्ड भन्छन् – ‘निर्वाचन प्रणाली नै भ्रष्टाचारको मूल कारण’

काठमाडौँ । नेपाल मतदाता अधिकार मञ्चले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको छ। प्रतिनिधिमण्डलले पार्टीको केन्द्रीय कार्यालय,

पुरा पढ्नुहोस
लिङ्देनद्वारा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार मनोनीत उपाध्यक्ष गिरीलाई पदमुक्त गरेका हुन्। प्रवक्ता मोहनकुमार श्रेष्ठले दिएको जानकारीअनुसार अध्यक्ष लिङ्देनले उपाध्यक्ष गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको

पुरा पढ्नुहोस
माधव नेपालको स्पष्ट सन्देश: ‘एमालेसँग एकता सम्भव छैन, भ्रममा नपर्नु’

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) सँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । आज (शुक्रबार) पार्टी एकताको लागि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले एमालेसँग एकता हुन्छ भनेर भ्रममा

पुरा पढ्नुहोस
नेकपा एसमा समाहित भएपछि वामदेवको भनाइ: ‘म एक्लै आएको छैन’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि वामदेव गौतमले आफू सय वर्ष हुँदासम्म कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने बताएका छन्। पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै आफूलाई सय वर्षसम्म बाँच्छुजस्तो लागेको बताए । उनले विभाजित कम्युनिष्ट

पुरा पढ्नुहोस
झलनाथ खनाल भन्छन् – ‘वामपन्थी एकता बिना मुलुक अघि बढ्दैन’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता अहिलेको आवश्यकता भएको बताएका छन् । राष्ट्रिय एकता अभियानसँग पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै वामपन्थी एकताको लागि सही नीति र सिद्धान्त आवश्यक

पुरा पढ्नुहोस