राजनीति

सूचना प्रविधि केन्द्रको खरिद प्रक्रियामा भ्रष्टाचार आरोप, ७ जनामाथि मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले केन्द्रमा अर्बौंको हाई कम्प्युट इन्फ्रास्ट्रक्चर खरिदमा गम्भीर अनियमितता भएको

पुरा पढ्नुहोस
राष्ट्रियसभामा ज्येष्ठ नागरिक सम्बन्धी जरुरी प्रस्ताव प्रस्तुत

काठमाडौँ। राष्ट्रियसभामा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्त,

पुरा पढ्नुहोस
निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तामाथि काँग्रेसको कारबाही

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने २६ नेता तथा कार्यकर्तालाई सचेत गराएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको यही असार

पुरा पढ्नुहोस
कम्पनी रजिष्ट्रारको घुस डिल प्रकरण संसद् छलफलको विषय

काठमाडौँ। कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गराएर घुस डिल भएको विषय संसद्‌मा उठेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा यो विषय उठेको हो । नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा भएको घुस

पुरा पढ्नुहोस
ज्ञानेन्द्र शाहलाई ‘श्री ५ ’ ले सम्बोधन गर्नु स्वाभाविकः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाम लिएर सरकारमाथि कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिव फणिराज पाठकलाई सोधपुछको निम्ति बोलाउनु सरकारको संकुचित

पुरा पढ्नुहोस
पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिवालय प्रमुख पाठकलाई प्रहरीको सोधपुछ

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि उनी केहीबेरअघि जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका छन् । काठमाडौँ प्रहरीका एसपी

पुरा पढ्नुहोस
२० वर्ष कटेपछि विवाह गर्नुस्, ३० पुग्दा तीन सन्तान पाइसक्नू : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका अभियानसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए मानव अस्तित्व नै संकटमा पर्न सक्ने भन्दै समयमै विवाह गरी सन्तान जन्माउनुपर्नेमा जोड दिएका छन्। विश्व जनसङ्ख्या दिवसको अवसरमा बिहीबार स्वास्थ्य

पुरा पढ्नुहोस
परराष्ट्र मन्त्री राणा इटली र जर्मनी भ्रमण सम्पन्न गरी स्वदेश फर्किए

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा इटली र जर्मनी भ्रमणबाट आज स्वदेश फर्किएकी छन् । रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) को ४४ औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्री स्तरीय

पुरा पढ्नुहोस
एकीकृत समाजवादी र बामदेब गौतमको अभियानबीच एकता हुने

काठमाडौं । बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) बीचमा एकता हुने भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै एकताको सहमति गरिएको

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपतिको घोषणा पछि एमालेमा बहस, योगेश भन्छन्– एकअर्काले लल्कार्न बन्द गराैँ

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई र एमालेबाट ललकार्ने दुवै काम बन्द हुनुपर्ने बताएका छन् । उनले आपसमा विमर्श गर्न र सहकार्यमार्फत समस्याको समाधान खोज्न आह्वान पनि गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले

पुरा पढ्नुहोस