विश्व
अमेरिका । अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन् । ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका
पुरा पढ्नुहोसकाठमाडाैं । वैज्ञानिकहरूले पहिलो पटक समुद्रबाट चुहिएको शक्तिशाली ग्रीनहाउस ग्यास मिथेनको पत्ता लगाउन स्याटेलाइट डाटाको प्रयोग भएको एक अध्ययनले देखाएको छ । उक्त अनुसन्धानको निष्कर्षमा तेल तथा ग्यास उद्योगबाट पहिले अदृश्य मिथेनका लप्का पत्ता लागेको
पुरा पढ्नुहोसचीन । चीनले अमेरिकामाथि अपहरणको शैलीमा एशिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लागएको छ । चीनका रक्षामन्त्रीले बहुपक्षबादका नाममा वासिङटनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा उनीहरूलाई चीनविरुद्ध भडकाउन खाजेको आरोप लगाएका हुन्
पुरा पढ्नुहोसकिभ । रुसले युक्रेनी सहर चोरटकिभमा आक्रमण गर्दा कम्तीमा २२ घाइते भएका क्षेत्रीय गभर्नरले आइतबार जनाएका छन् । देशको पश्चिममा पर्ने क्षेत्रमा कम मात्र आक्रमण भएको जनाइएको छ । हिजो स्थानीय समयानुसार साँझ १९ः४६ मा चारवटा
पुरा पढ्नुहोसकाठमाडाैं । इटालिमा हेलिकप्टर दुर्घटना भएकाे छ । शनिबार हराएको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे हाे । हेलिकप्टरमा रहेका सबै सात जनाकाे ज्यान गएको पनि त्यहाँका अधिकारीहरुले जनाएका छन् । शनिबार बिहान सो हेलिकोप्टर एयर
पुरा पढ्नुहोसकाठमाडाैं । युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकाेपको जोखिम देखिएको छ । रुसी सेनाको आक्रमणबाट ध्वस्त बनेको मारिओपोल गएको मे महिनामा रुसले कब्जा गरेको थियो । संयुक्त राष्ट्र सङ्घका अनुसार यो सहरमा धेरैजसो पूर्वाधार क्षतिग्रस्त
पुरा पढ्नुहोसकाठमाडाैं । मुस्लिम धर्मावलम्बीको भावनामा ठेस पुग्ने गरी पैगम्बर मोहम्मदको आलोचना गरी भारतीय जनता पार्टी (भाजपा) नेत्री नूपुर शर्माले दिएको विवादित बयानले हिंसा भड्किएको छ । मुस्लिम समुदायले विवादित बयानविरुद्ध देशभर प्रदर्शन गरिरहेका छन् ।
पुरा पढ्नुहोसभारत । भारतमा कोरोना संक्रमण फेरि तिब्र रूपमा फैलन थालेको छ । पछिल्लो २४ घन्टाभित्र भारतमा ७ हजार ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको हो । भारतको सबैभन्दा धेरै महाराष्ट्र र केरलामा
पुरा पढ्नुहोसएजेन्सी । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान भूकम्प गएकाे छ । बेइजिङ समयानुसार १ः२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिइएनसी)ले जनाएको छ । तेह्र किलोमिटर गहिराइमा रहेको
पुरा पढ्नुहोसनेपिडाउ । कम्बोडिया र थाइल्याण्डको सीमानाका क्षेत्रमा सक्रिय चिनियाँ आपराधिक सिन्डिकेटहरू दक्षिणपूर्वी एसियाली देशहरूमा कानून प्रवर्तन र अन्य सार्वजनिक एजेन्सीहरूको लागि ठूलो समस्या बन्न थालेको एक मिडिया रिपोर्टले जनाएको छ । धेरै संगठित समूहहरूले महामारीको
पुरा पढ्नुहोस