विश्व
काठमाडौं । माल्दिभ्समा आइतबार आमनिर्वाचन हुँदैछ । ९३ सदस्यीय पिपुल्स मजलिस् अर्थात् संसद्को निर्वाचनमा करिब तीन लाखले मतदान गर्ने अपेक्षा गरिएको छ । यो निर्वाचनलाई राष्ट्रपति मोहममद मुइज्जुको चीनतर्फको झुकाव र ‘इन्डिया आउट’ अभियानको
पुरा पढ्नुहोसकाठमाडौं । पहिलो पटक दूधमा बर्डफ्लुको भाइरस फेला परेको पुष्टि भएको छ ।अमेरिकाको टेक्सासमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ‘एच फाइभ एन वान’ बर्ड फ्लु भाइरस संक्रमित जनावरको कच्चा दूधमा धेरै मात्रामा पाइएको जनाएको छ
पुरा पढ्नुहोसकाठमाडौं । आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा साउदी अरेबियाले करोडौं रकम लगानी गर्ने भएको छ । पाकिस्तानको तामा र सुन खानी सम्बन्धी परियोजनामा साउदी अरबले ८.३४ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको हो ।साउदीका विदेशमन्त्री
पुरा पढ्नुहोसराजस्थानका पूर्व उपमुख्यमन्त्री तथा कंग्रेसका महासचिव सचिन पायलटले केन्द्र सरकारले राज्यको शक्तिको प्रयोग गरेर संवैधानिक संस्थालाई कमजोर बनाउन र विपक्षीलाई हटाउन खोजेको बताएका छन् । इंडिया गठबंधन बारेमा बोल्दै सचिन पाइलटले राज्यका सहयोगीहरूलाई धेरै
पुरा पढ्नुहोसउत्तर प्रदेशको मुस्लिम बाहुल्य क्षेत्रमा लोकासभा निर्वाचनलाइ लिएस सन्नाटाछ । भारतको सबैभन्दा बढी मुस्लिम जनसंख्या भएको क्षेत्र पश्चिमी उत्तर प्रदेशबाट मुस्लिम प्रतिनिधिहरू संसदमा पुगेका छन्। तर २०१३ को साम्प्रदायिक दंगापछिको ध्रुवीकरणको वातावरणमा २०१४ को
पुरा पढ्नुहोसभारतमा लोकसभा चुनावको उत्साह बढ्दै गएको छ । शुक्रबार पनि पहिलो चरणको निर्वाचनका लागि देशका धेरै ठाउँमा मतदान भइरहेको छ ।बिहारमा चुनावी सर्गर्मी लगातार बढ्दै गएको छ । यसैबीच भाजपा गठबन्धन र राजद गठबन्धनबीचको
पुरा पढ्नुहोसकाठमाडौं । भारतमा शुक्रवार बिहानदेखि लोकसभा सदस्य पदका लागि मतदान सुरु भएको छ । जम्मु र कश्मिर सहित सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म करिब २५ प्रतिशत मत
पुरा पढ्नुहोसकाठमाडौं । प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिन अस्वीकार गरिएको छ । सदस्यता दिने सम्बन्धी संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा अमेरिकाले भिटो प्रयोग गरेपछि प्यालेस्टाइनलाई सदस्यता दिन अस्वीकार गरिएको हो। १५ सदस्यीय सुरक्षा परिषद्मा १२ सदस्य
पुरा पढ्नुहोसकाठमाडौं । स्वीडेनको संसदले बुधबार नयाँ कानुन अनुमोदन गरेको छ । नयाँ कानुन अनुमोदन भएसँगै अव स्वीडेनमा लिंग परिवर्तन गर्ने उमेर पनि घटाइएको छ । यसअघि १८ वर्षको उमेरपछि मात्रै लिंग परिवर्तन गर्न पाइने व्यवस्था
पुरा पढ्नुहोसकाठमाडौं । दक्षिण कोरियाको हालै सम्पन्न आमनिर्वाचनमा अहिलेसम्मकै सबैभन्दा धेरै मत रद्द भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । यही अप्रिल ४ मा त्यहाँ नेशनल एसेम्ब्लीको निर्वाचन भएको थियो । सन् २००४ समानुपातिक प्रणाली लागू
पुरा पढ्नुहोस