विश्व

यो वर्ष २४.३ प्रतिशतले रेमिटेन्स वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना अर्थात् गत साउनदेखि पुससम्ममा गत वर्षको यही अवधिको तुलनामा रेमिटेन्स २४.३ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा ५ खर्ब ८५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो। गत वर्षको यही

पुरा पढ्नुहोस
टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ५ सय नाघ्यो

टर्कीमा सोमबार बिहानै आएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी अहिलेसम्म ५ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्। समाचार संस्था सिएनएनका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पुर्‍याएको छ। मृतकको संख्या अझै बढ्न

पुरा पढ्नुहोस
लडाकु विमान प्रयोग गरी अमेरिकाले खसाल्यो चिनियाँ बलुन, आक्रोशित बन्याे बेइजिङ

काठमाडाैं । अमेरिकाले आफ्नो देशका महत्त्वपूर्ण सैनिक क्षेत्रहरूको जासुसी गरेको आरोप लगाएको एउटा विशाल चिनियाँ बलुनलाई खसालेको छ । अमेरिकी रक्षा मन्त्रालयले उसका लडाकु विमानहरूले अमेरिकी समुद्री क्षेत्रमा सो बलुन खसालेको बताएको बीबीसीले लेखेकाे छ

पुरा पढ्नुहोस
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको निधन भएको छ। पाकिस्तानी टेलिभिजन जियो न्युजका अनुसार ७९ वर्षीय मुसर्रफको आइतबार बिहान युएईको दुबईमा उपचारका क्रममा निधन भएको हो। मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए। उनी लामो समयदेखि

पुरा पढ्नुहोस
यूएईमा एक नेपालीले जिते करिब ८३ करोड रूपैयाँको चिट्ठा

काठमाडौं । कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा करिब ८३ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । रञ्जितकुमार पालले अबुधाबीमा बिग टिकट र्‍याफल ड्रको सिरिज २ सय ४८ मा ८२ करोड ७० लाख रुपैयाँभन्दा

पुरा पढ्नुहोस
६ हजार रुपैयाँकाे लागि आफ्नाे श्रीमानकाे हत्या गर्ने श्रीमती पक्राउ

भारत । भारतकाे कानपुरमा ६ हजार रुपैयाँकाे लागि आफ्नाे श्रीमानकाे हत्या गर्ने श्रीमती पक्राउ परेकी छन् । कानपुरकाे सुराैली गाउँमा ६ हजार रुपैयाँकाे विवादमा आफ्नाे श्रीमान उमेशकाे हत्या गरेकाे माेनिकाले प्रहरीसमक्ष स्वीकार गरेपछि सिंगाे गाउँ

पुरा पढ्नुहोस
भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

भारत । भारतको सर्वोच्च अदालतले एउटा मुद्दाको सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई विदेशी भनी टिप्पणी गरेपछि सिक्किमका नेपालीभाषी आन्दोलित भएका छन् । सिक्किमका छ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध भइरहेको छ । साथै पछिल्लो आन्दोलन

पुरा पढ्नुहोस
५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस्

काठमाडौं । भारतको बिहारमा ५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस् भएका छन् । रिपोर्टका अनुसार ‘इन्टरमेडियट’ तहको परीक्षा दिन परीक्षा सेन्टरमा पुगेका मनिष शंकर परिक्षा हलमा ५०० जना युवतीको बीचमा आफू मात्र

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंका जाँदै

काठमाडौं । श्रीलंकाको ७५औं वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज राजधानी कोलम्बो जाँदैछिन् । श्रीलंका भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री

पुरा पढ्नुहोस
सडकमा नाचेका एक जोडीलाई साढे १० वर्षको जेल सजाय

सडकमा नाच्ने दुई जनालाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ । सडकमा नाचेको आरोपमा इरानमा एक जोडीलाई साढे १० वर्षको जेल सजाय सुनाइएको हो । नाचेको भिडिओ सामाजिक सञ्जाल (इन्स्टाग्राम) मा सार्वजनिक भएपछि उनीहरूलाई

पुरा पढ्नुहोस