शिक्षा

स्ववियू निर्वाचन ५ चैतमा हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत ५ गते हुने भएको छ । त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले स्ववियु चुनाव चैत ५ गते गर्ने निर्णय गरेको हो । अब उक्त मिति त्रिवि

पुरा पढ्नुहोस
दाङको राप्ती गाउँपालिकाका २ वडामा छात्रालाई साइकल वितरण

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरिएको छ। क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा गाउँपालिका–३ नयाँगाउँमा

पुरा पढ्नुहोस
१ सय ३० जना बालबालिका बराबर २ शिक्षिका, विद्यार्थीलाई पढ्न पालो कुर्नुपर्ने बाध्यता

बझाङ । जवा प्राथमिक विद्यालयमा १ सय ३० जना बालबालिका पढ्ने गर्छन। जुन बझाङको केदार स्युँ गाउँपालिका ९ मा पर्छ । ३ कक्षासम्म रहेको विद्यालयमा न त खानेपानीको व्यवस्था छ, न कक्षाकोठा नै ।

पुरा पढ्नुहोस
त्रिविमा आइतबारदेखि बिदा

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गतेदेखि हिउँदे बिदा गर्न थालेको हो । त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा

पुरा पढ्नुहोस
आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुईजना घाइते

काठमाडौं । प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर दुईजना घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । घाइते विद्यार्थीकाे माेडल अस्पतालमा उपचार भइरहेकाे छ । के विषयमा

पुरा पढ्नुहोस
पिपुल्स क्याम्पसको ४१ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मात्र विद्यार्थीको चाप धान्न नसकेको अवस्थामा समुदायको तर्फबाट स्थापित पिपुल्स कलेजले स्थापनाको ४१ औँ वार्षिकोत्सव मनाएको छ । पुष ९ गते शनिबार क्याम्पस परिसरमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पदक

पुरा पढ्नुहोस
इटहरी इन्टरनेशनल कलेजको २२७ विद्यार्थी दीक्षित

सुनसरी । इटहरी स्थित इटहरी इन्टरनेशनल कलेजको सन् २०२२ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससि (अर्नस) कम्पुटिब र बिए (अनर्स) बिजनेस प्रशासनका २२७ जना

पुरा पढ्नुहोस
स्कुल अफ म्यानेजमेन्ट त्रिविकाे ‘स्पोर्ट्स विक २०२२’ सफलतापूर्वक सम्पन्न

काठमाडौं । व्यवस्थापन संकाय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा स्पोर्ट्स विक २०२२ सफलतापूर्वक सम्पन्न भएको छ । मंसिर २४ देखि २८ गते ५ दिन सम्म चलेको प्रतियोगिता बुधबार एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरी सम्पन्न

पुरा पढ्नुहोस
इस्लिङ्टन कलेजका ९२९ जना विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौंको कमलपोखरी स्थित इस्लिङटन कलेजले स्नातक तह उत्तीर्ण गरेका ९२९ जना विद्यार्थीलाई दीक्षित गरेको छ । कलेका अनुसार स्नातकोत्तर तह अन्तर्गत एमएस्सी आईटी र एप्लाईड सेक्युरिटी उत्तीर्ण गरेका ७२, बिजनेसका ९४ र आईटीका

पुरा पढ्नुहोस
नेपालमै पहिलो पटक विदेशी कलेजको व्यवस्थापन सम्हाल्दै इस्लिङटन कलेज

काठमाडौं । इस्लिङट्न कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभिआई ग्रुप बीचमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । आज चार निकायबीच सम्झौता भएपछि

पुरा पढ्नुहोस