शिक्षा

सम्बन्धनप्राप्त क्याम्पसको सवलीकरणमा शिक्षामन्त्रीको जोड

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सवलीकरणमा ध्यान दिन आग्रह गरेका छन् । थापाथली इञ्जिनीयरिङ क्याम्पसको ५६औँ वार्षिकोत्सव कार्यक्रममा उनले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार नहुने बताए ।

पुरा पढ्नुहोस
यस्ताे छ कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेकाे छ । बाेर्डले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आउँदाे जेठ १६

पुरा पढ्नुहोस
जेठ १६ गतेदेखि कक्षा १२ काे परीक्षा

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ०७९ जेठमा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हाे । अनलाइनबाट प्रश्नपत्र पठाएर तोकिएका परीक्षा

पुरा पढ्नुहोस
भारतको सहयोगमा त्रिविमा केन्द्रीय पुस्तकालय निर्माण हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको निर्माणका लागि मंगलबार भुमिपूजन गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संयुक्त रुपमा भुमि पुजन गरेका हुन्

पुरा पढ्नुहोस
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

काठमाडाैं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । दक्षिण कोरिया

पुरा पढ्नुहोस
कक्षाकोठामा स्मार्ट टिभी, शिक्षकको हातमा ल्यापटप

बागलुङ । पछिल्लो समय ग्रामीण क्षेत्रका विद्यालयसमेत प्रविधिमैत्री हुन थालेका छन् । खरीपाटीमा अध्यापन गराउने शिक्षक ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टिभीमा अध्यापन गराउने भइसकेका छन् । खरीपाटीबाट, चक र चकपछि मार्करले ह्वाइटबोर्डमा लेखेर अध्यापन

पुरा पढ्नुहोस
शिक्षा क्षेत्रमा २० प्रतिशत बजेटको आकार बढाउनुपर्छ : शिक्षमन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रका लागि कम्तीमा पनि २० प्रतिशत बजेटको आकार बढाउन आग्रह गरेका छन् । शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलसँग छलफल गर्दै मन्त्री पौडेलले शिक्षा

पुरा पढ्नुहोस
गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा

पुरा पढ्नुहोस
फागुन १ गतेबाट त्रिविका कक्षा भौतिक रूपमा सञ्चालन हुने

काठमाडौं । फागुन १ गतेदेखि त्रिभुवन विश्वविद्यालयले भौतिक रूपमै पठनपाठन गर्ने भएको छ । त्रिविले बिहीबार एक सूचना जारी गरेर यसबारे जानकारी गराएकाे हाे । त्रिविले क्याम्पस/विभाग/स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय

पुरा पढ्नुहोस
परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ । गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्यालसमक्ष

पुरा पढ्नुहोस