शिक्षा

सरकारले चाहे केही दिनमै पारित गर्न सकिन्छ शिक्षा विधेयक

काठमाडौं । शिक्षकहरूको निरन्तर आन्दोलनबीच सरकार “चाँडै शिक्षा ऐन ल्याउने” आश्वासन दिइरहे पनि त्यसको स्पष्ट समयरेखा नआएकोमा उनीहरू असन्तुष्ट छन्।शिक्षकहरू विद्यालय शिक्षा ऐनको सुनिश्चितता नभएसम्म घर नफर्किने अडानमा छन्।विद्यालय शिक्षा विधेयक २०७९ भदौ २७

पुरा पढ्नुहोस
आलोचित समाज र शिक्षकको आन्दोलन

राम अर्याल काठमाडौ। देशभरका शिक्षकहरू काठमाडौँमा केन्द्रित सडक आन्दोलनमा उत्रिएको १७ दिन नाघिसकेको छ। उनीहरू नयाँ शिक्षा ऐन बिना आन्दोलन नछाड्ने अडानमा छन्। तर उता, समाज भने शिक्षकहरूप्रति त्यति सकारात्मक देखिँदैन।शिक्षकहरूलाई सजिलै जागिर खाने, घर

पुरा पढ्नुहोस
सडक अवरुद्ध गर्दै शिक्षकहरूको प्रदर्शन, यातायात सेवा प्रभावित

काठमाडौँ । शिक्षक तथा कर्मचारीहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन्।प्रदर्शनका कारण माइतीघर–बबरमहल खण्डको सडक अवरुद्ध भएको छ, जसले यातायात सेवा ठप्प पारेको छ। प्रदर्शनकारीहरूले ‘शिक्षा ऐन जारी गर’,

पुरा पढ्नुहोस
महासंघद्वारा थप शिक्षकहरूलाई काठमाडौंमा जुटाउने तयारी, अध्यक्ष सुवेदी भन्छन्– आन्दोलन अब निर्णायक चरणमा पुगेको छ

काठमाडौं। सरकारले विद्यालय फर्किन आग्रह गरिरहेका बेला शिक्षक तथा कर्मचारीहरू भने आन्दोलनलाई अझ सशक्त बनाउने तयारीमा छन्।नेपाल शिक्षक महासंघले आन्दोलन ‘निर्णायक मोड’ मा पुगेको भन्दै देशभरका शिक्षक र कर्मचारीहरूलाई काठमाडौंमा जुट्न आह्वान गरेको छ।

पुरा पढ्नुहोस
शिक्षकहरू एसईईको उत्तरपुस्तिका परीक्षण गर्न जान सकेनन्, जसको कारण नतिजा ढिलो हुने

काठमाडौं। शिक्षक तथा कर्मचारीहरूको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने भएको छ।परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार उत्तरपुस्तिकाहरू परीक्षण केन्द्रमा राखिएका छन्, तर शिक्षकहरूले कपी जाँच्न जानसकेका छैनन्। “उत्तरपुस्तिका परीक्षण केन्द्रमा

पुरा पढ्नुहोस
मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन

काठमाडौं । नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् ।शैक्षिक हडताल घोषणा गरेर काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले सोमबार बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका

पुरा पढ्नुहोस
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका

पुरा पढ्नुहोस
शिक्षकहरुले सडक नछाड्ने : ‘अब जितिन्छ कि बितिन्छ’ नारासहित चर्कियो आन्दोलन

काठमाडौं । संसद्को हिउँदे अधिवेशन अन्त्य भएसँगै विद्यालय शिक्षा ऐनको माग गरेर शिक्षकहरूले काठमाडौंमा ‘अनिश्चितकालीन’ आन्दोलन बुधबारबाट जारी राखेका छन् । शिक्षक महासंघका अनुसार यसपटक ऐन नबनेसम्म शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन अन्त्य नहुने जनाएको

पुरा पढ्नुहोस
शब्दकोश लेखक शिव न्यौपानेलाई विद्यालयहरूको सम्मान

काठमाडाैं । नेपालका सार्वजनिक विद्यालयहरूले प्रख्यात लेखक शिव न्यौपानेको जीवनीलाई आफ्नो परीक्षा प्रश्नपत्रमा समावेश गर्दै उनलाई ठूलो सम्मान प्रदान गरेका छन् । अष्ट्रेलियाको इतिहासमा पहिलो नेपाली मूलका शब्दकोश लेखकका रूपमा स्थापित न्यौपानेले यस सम्मानलाई

पुरा पढ्नुहोस
मुगुका शिक्षक ब्रेल लिपि बाह्रखरी अक्षर सिक्दै

काठमाडौ । मुगुको एक मात्र दृष्टिविहीन बालबालिकाहरुको अध्यन गर्दै आएको छाँयानाथ रारा नगरपालिका वडा नं.१ चैन गाँउमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय बालमन्दिरका शिक्षकहरु हिजो आज ब्रेल लिपि बाह्रखरी अक्षरहरु सिक्दै छन् ।२०६५ सालबाट

पुरा पढ्नुहोस