समाज

बागमतीमा लोकसेवाले माग्यो एकैपटक ११ सयबढी कर्मचारी

काठमाडौं । बागमती प्रदेश सरकार र स्थानीय तहका लागि प्रदेश लोक सेवा आयोगले अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवाले विभिन्न सेवा समूहमा एकैपटक १ हजार ११३ जना कर्मचारीका लागि आवेदन खुलाएको हो

पुरा पढ्नुहोस
दृश्य प्रदुषण गरेको भन्दै काठमाडौं महानगरले गर्यो ५० हजार जरिवाना

काठमाडौं । आकाशे पुलमा व्यानर लगाएर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाले त्यसरी व्यानर राखेर लामो समयसम्म पनि नहटाउने इन्नोभेटिभ कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरी

पुरा पढ्नुहोस
रात्री बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

काठमाडौं । बर्दियाबाट काठमाडौँ आउँदै गरेको रात्री बस दाङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । प्रदेश ३, ०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिका–९ रिहार

पुरा पढ्नुहोस
आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आइतबार दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो । कार्यालय प्रमुख

पुरा पढ्नुहोस
काठमाडौंमा बिजुलीका तार भूमिगत गरिँदै, यी ठाउँमा हुन्छ विद्युत अवरोध

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम गर्दैछ । प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन आइतबारदेखि भूमिगत गर्ने काम प्रारम्भ हुने प्राधिकरणले जनाएको छ । विद्युतीय लाइन भूमिगत

पुरा पढ्नुहोस
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामबाट अयोध्या रेल जाने

काठमाडौं । भारतको अयोध्यामा निर्माण भई रहेको राम मन्दिरकोप्राण प्रतिष्ठाका लागि जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल आउने भएको छ। अयोध्या जाने रेलको टिकटको बुकिङसमेत खुलिसकेको छ । आइतबार बिहान साढे ६ बजे जनकपुरधामबाट अयोध्याका लागि रेल

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीद्धारा सीमा क्षेत्रका १८ सय बढी स्तम्भहरुको मर्मत संभार

काठमाडौं । सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा रहेका करिब १८ सय बढी सीमा स्तम्भहरुको मर्मत संभार गरेको जनाएको छ । प्रवक्ता एसएसपी राजेन्द्र खड्काले सीमा स्तम्भहरुको निर्माण, मर्मत सम्भार र पुनःस्थापना सम्बन्धी मापदण्ड अनुसार १८

पुरा पढ्नुहोस
अब बालाजु जलाधार क्षेत्रबाट तीन करोड लिटर पानी जमिनमुनि पठाइने

काठमाडौं । बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर (३० हजार किलोलिटर) पानी पुनःभरण हुने प्रणाली निर्माण गरिएको छ । यो बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो । काठमाडौं महानगरपालिकाले कोकाकोला

पुरा पढ्नुहोस
ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले

पुरा पढ्नुहोस
दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना १५ जना घाइते

काठमाडौं । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शुक्रबार बिहान सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको दिवा बस दार्चुलाको महाकाली नगरपालिका ५ खेतेबगर भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा

पुरा पढ्नुहोस