समाज
नेपाली समाजमा परिवारको केन्द्रमा भावनात्मक सम्बन्ध, आपसी समर्पण र सामाजिक कर्तव्यबोध बसिरहेको हुन्छ। तर पछिल्लो दशकहरूमा वैदेशिक आप्रवासनको लहरले यी सम्बन्ध र मूल्यहरूमा गहिरो असर पार्दै आएको छ। आर्थिक समृद्धिको सपना देखेर हजारौँ नेपालीहरू
पुरा पढ्नुहोसकाठमाडौं। हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन् । खार्पुनाथ गाउँपालिका-१ को
पुरा पढ्नुहोसकाठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश
पुरा पढ्नुहोसभरतपुर । बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो । चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा उत्रिएका छन् । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्न, सुनको
पुरा पढ्नुहोसकाठमाडौं। आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती उनको जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ। आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको मङ्गलबारको बैठकले यस्तो निर्णय गरेको हो । समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही
पुरा पढ्नुहोसकाठमाडौं। शुक्लाफाँटा नगरपालिका-११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन् । कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त
पुरा पढ्नुहोसकाठमाडौं। धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरू डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन्। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ । विभागले खतराको
पुरा पढ्नुहोसकाठमाडौँ । कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत-जुम्ला सडकको कालिकोटको गगने खोलामा पहिरो खस्दा बिहानदेखि सडक अवरुद्ध भएको छ । अत्यधिक वर्षा भएकोले गगने खोलामा आइतबारदेखि पहिरो खसेका थिए । वर्षाले गगने खोलामा गएको पहिरोले कर्णाली राजमार्ग
पुरा पढ्नुहोसकाठमाडौँ । नवलपुरको दुम्किबासको विनयी खोलामा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग आज बिहानबाट अवरुद्ध बनेको छ । अहिले बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । वैकल्पिक मार्गको रूपमा सञ्चालन गरिएको विनयी
पुरा पढ्नुहोस