समाज

वीपीको आदर्श सम्झँदै डा. शर्मा: पत्रकारिता थुनिने होइन, फूल्ने क्षेत्र हो

काठमाडौं, जेठ २८ पत्रकार दिलभूषण पाठकमाथि जारी गरिएको पक्राउ पुर्जीको विषयले देशको प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूमा गम्भीर बहस सिर्जना गरिरहेको छ। खोजमूलक पत्रकारितामार्फत सत्ता र संस्थालाई प्रश्न गर्नेलाई अपराधी ठहर गर्दै कानुनी कठघरामा

पुरा पढ्नुहोस
कानुनले प्रेसको रक्षा गर्छ, दमन होइन :डा सुनिल शर्मा

काठमाडौँ पत्रकार दिलभुषण पाठकमाथि जारी गरिएको पक्राउ पुर्जीप्रति तीव्र आपत्ति जनाउँदै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप सह्य नहुने बताएका छन्। उनले संविधान र कानुनले पत्रकार र पत्रकारिताको

पुरा पढ्नुहोस
बाराको टाँगियाबस्तीमा विद्युत् पुगेपछि युद्ध जितेजस्तो अनुभूति भयो – कुलमान घिसिङ

बारा । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगिया बस्तीमा पहिलो पटक बिजुली बलेपछि युद्ध जितेजस्तो अनुभव गरेको बताएका छन् । प्रस्तावित नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै

पुरा पढ्नुहोस
“नेपाल-साउदीबीच दक्ष श्रमिक आपूर्तिको सहमति”

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्त्वपूर्ण विषयमा सहमति भएको छ । सोमबार जेनेभामा भएको साइडलाइन द्विपक्षीय भेटवार्ता र छलफलका

पुरा पढ्नुहोस
टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, दुई जना घाइते

काठमाडौंको टोखामा लागु औषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ। मंगलबार दिउँसो काठमाडौंको टोखामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएको प्रवक्ता एवं एसपी जनकबहादुर शाहीले जानकारी दिए। उनका अनुसार दुई जना घाइतेसमेत छन्। ब्राउन सुगरका कारोबारीमाथि गोली

पुरा पढ्नुहोस
निमित्त प्रशासकीय अधिकृत नियुक्तिमा विवाद: उपमेयर कार्यालयमै थुनिइन्, कर्मचारीमाथि हातपात

काठमाडौं । सप्तरीको राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको छ । अहिले नगरपालिकाको कार्यालयमै कार्यवाहक मेयर इसरत परविन थुनिएकी हुन् । बाहिर आन्दोलन चर्काएपछि उनी करिब तीन

पुरा पढ्नुहोस
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

काठमाडौं । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले

पुरा पढ्नुहोस
सिवाईसीले सिगानालाई वतावरणमैत्री नमुना गाउँ बनाउने

बागलुङ । चारतारे युवा क्लब, सिवाईसी नेपालले बागलुङ नगरपालिका–८ अन्तर्गत पर्ने साविक सिगाना गाविसका वडाहरूलाई समेटेर वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । बागलुङ नगरपालिका वडा नं. ८ सिगानाको सहकार्य र सिवार्यसी साकोसको

पुरा पढ्नुहोस
भारतको मुम्बईमा रेलबाट खस्दा पाँच जनाको ज्यान गयो, अत्यधिक भीड कारण

काठमाडौँ । भारतको मुम्बईमा अत्यधिक भीड भएको लोकल रेलबाट खसेर पाँच यात्रुको ज्यान गएको छ। सेन्ट्रल रेलवेका अनुसार दुर्घटना सोमबार दिउँसो कोपर रेलवे स्टेसन नजिकै भएको हो। छत्रपति शिवाजी महाराज टर्मिनलतर्फ गइरहेको लोकल ट्रेन मुंब्रा

पुरा पढ्नुहोस
ग्लोबल आइएमई बैंकद्वारा प्लास्टिक फोहोर संकलन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं। विश्व वातावरण दिवसको अवसर पारेर ग्लोबल आइएमई बैंक लिमिटेडले वातावरण संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यले एकदिने फोहोर संकलन तथा हाइकिङ कार्यक्रम आयोजना गरेको छ। कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको

पुरा पढ्नुहोस