समाज

सुनचाँदी व्यवसायी र कालिगढ संघर्ष समितिको विरोध प्रदर्शन

काठमाडौं।  सुनचाँदी व्यवसायी र कालिगढ संघर्ष समितिले आइतबार काठमाडौंको न्यूरोड क्षेत्रमा विरोध प्रदर्शन गरेका छन्। सरकारले आगामी बजेटमा सुनका गहनामा २ प्रतिशत विलासी कर र हिराका गहनालाई भ्याट प्रणालीमा ल्याउने घोषणा गरेपछि व्यवसायीहरू विरोधमा उत्रिएका

पुरा पढ्नुहोस
चार दिनपछि फेला पर्‍यो सशस्त्र प्रहरीका गोताखोर साउदको शव

काठमाडौं। कोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव आइतबार बिहान फेला परेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, साउदको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकैबाट फेला परेको

पुरा पढ्नुहोस
चितवनमा २ हजारभन्दा बढी करदाता निलम्बन

काठमाडौं। भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये २,३७३ जनालाई निलम्बन गरिएको छ। आन्तरिक राजस्व विभागले विगत छ महिनासम्म लगातार मूल्य अभिवृद्धि कर (भीएटी) विवरण नबुझाएका कारण ती करदातालाई निलम्बन गरेको हो। कार्यालयका

पुरा पढ्नुहोस
सुकुम्बासी बस्तीमा खानेपानीको माग गर्दै आम जनता पार्टीले आन्दोलन गर्ने

काठमाडौं । आम जनता पार्टीको उपत्यका विशेष कमिटी र आम सुकुम्बासी संघका पदाधिकारीहरूको संयुक्त बैठकले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानी उपलब्ध गराउन माग गर्दै चरणबद्ध संघर्षको घोषणा गरेको छ। आज सम्पन्न बैठकले बस्तीहरूमा बर्सेनि बढ्दो खानेपानी

पुरा पढ्नुहोस
शनिबार ईदको सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) शनिबार परेको छ । गृहमन्त्रालयले ईदमा सार्वजनिक बिदा दिने व्यवस्था रहेको स्मरण गर्दै मुस्लिम आयोगको पत्रअनुसार शनिबार ईद परेको विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

पुरा पढ्नुहोस
ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु, ठैब क्षेत्र तनावग्रस्त

काठमाडौं।  ललितपुरको गोदावरी नगरपालिका–१४ मा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु भएको छ। ठैबबाट सानागाउँ जाने बाटो बनाउँदा  ( प्र . ३-०१/००३क६७४२) नं को जेसीबीले पोल उठाउँदा सो पोलले लागेर ५८

पुरा पढ्नुहोस
तीन दिनका लागि सवारी लाइसेन्स छपाइ स्थगित

काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ तीन दिनका लागि बन्द हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार छपाइ मेसिन मर्मत गर्नुपर्ने भएकाले जेठ २७ गतेदेखि २९ गतेसम्म लाइसेन्स छपाइ प्रक्रिया स्थगित रहनेछ। विभागले

पुरा पढ्नुहोस
बगरमा गाडेको अवस्थामा फेला पर्‍यो ११ सय किलो गाँजा

विराटनगर । सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ११२० किलो गाँजा बरामद गरेको छ । भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा  मंगलबार ३८ बोरा गाँजा भेटिएको थियो । बरामद

पुरा पढ्नुहोस
काठमाडौँ महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित

काठमाडौं।  काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्। महानगर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईको निर्णयअनुसार पाण्डेलाई निलम्बन गरिएको हो। पाण्डेले मङ्गलबार निलम्बनको पत्र बुझेको पुष्टि गरेका छन्। उनले आफूले राम्रो

पुरा पढ्नुहोस
दलित बस्तीको बाटो बन्द गरी मन्दिरमा पर्खाल

काठमाडौं। सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका–४, थलहा कटाहा स्थित दुर्गा मन्दिरको पर्खाल निर्माणका कारण नजिकैको दलित बस्तीका केही घरहरूको बाटो अवरुद्ध हुने स्थिति सिर्जना भएको छ। मधेस प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको पर्यटन विकास

पुरा पढ्नुहोस