समाज
काठमाडौं। हेटौंडा–काठमाडौँ जोड्ने छोटो दूरीको कान्ति लोकपथ चार दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। मकवानपुर र ललितपुरको सिमानास्थित बगुवामा रहेको बागमती खोलामा बेलिब्रिज जडान गर्न सडक बन्द गरिन लागेको हो। जिल्ला प्रशासन कार्यालय
पुरा पढ्नुहोसकाठमाडौँ । भारतको उत्तर–पूर्वी क्षेत्रमा मनसुनजन्य भारी वर्षा, बाढी र पहिरोले गम्भीर मानवीय र भौतिक क्षति पुर्याएको छ। असम, मणिपुर, सिक्किम, अरुणाचल प्रदेश, मेघालय र मिजोरम जस्ता राज्यहरू विशेष प्रभावित भएका छन्। भारतीय मौसम विभागले
पुरा पढ्नुहोसकाठमाडौं। सार्वजनिक यातायात ठप्प भएको आजको दिनमा विभिन्न राइड सेयरिङ सेवाहरूले भाडा वृद्धि गरेको खबरहरू आइरहेका बेला, राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले भने आफ्नो मोबाइल एपमार्फत प्रदान गरिने सेवामा नियमित शुल्क बाहेक कुनै
पुरा पढ्नुहोसकाठमाडौं। शिवसताक्षी नगरपालिका–२ का किसान ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धानमा गम्भीर क्षति बेहोर्न बाध्य भएका छन्। रोगको सङ्क्रमणले धान क्न नपाउँदै बोटमै सुक्न थालेपछि किसानहरू निराश बनेका छन्। नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईका
पुरा पढ्नुहोसकाठमाडौं। केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार, बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ जाँदै गरेको
पुरा पढ्नुहोसकाठमाडौं। उदयपुर जिल्लाको पहाडी क्षेत्रका अधिकांश ग्रामीण सडक अविरल वर्षा र पहिरोका कारण अवरुद्ध भएका छन्। शनिबार बिहानदेखि परेको भीषण वर्षाले सडक भत्किनुका साथै कतिपय ठाउँमा पहिरोले सडक पूरै पुरेको छ। सदरमुकाम गाईघाटबाट रौता–सल्ले र
पुरा पढ्नुहोसकाठमाडौं। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पर्वतको सदरमुकाम कुश्मा बजारमा निर्माण गरिएको घण्टाघर दुई वर्षदेखि प्रयोगविहीन अवस्थामा छ। कुश्मा नगरपालिका–५, बञ्जिसाइडमा नगरपालिकाको रु ८० लाख लागतमा निर्माण भएको यो संरचना अहिलेसम्म पूर्ण रूपमा
पुरा पढ्नुहोसकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृगौला प्रत्यारोपणपछि सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही पेम्बा शेर्पालाई सम्मान गरेका छन्। सोलुखुम्बु निवासी शेर्पाले मृगौला प्रत्यारोपणपछि सगरमाथा चढ्ने विश्वकै पहिलो व्यक्ति बनेका छन्। स्वास्थ्य मन्त्रालयमा
पुरा पढ्नुहोसकाठमाडौं । ट्रायल परीक्षा बिना नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी गरेको आरोपमा तीन जना कम्प्युटर अपरेटरसहित एक जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। रुपन्देहीस्थित यातायात व्यवस्था कार्यालयका कम्प्युटर
पुरा पढ्नुहोसकाठमाडौं। वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको छ । गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसे केही समयदेखि बिरामी थिए र जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा
पुरा पढ्नुहोस