समाज

एमबीबीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशन 

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको छ । आयोगले फागुन २४ गते लिएको एकीकृत प्रवेश (एमईसीईई-बीएल २०२३) अन्तर्गतको एमबीबीएस शैक्षिक कार्यक्रममा आयोगले छुट्याएको सिट संख्या भन्दा चार हजार ७७४ जना

पुरा पढ्नुहोस
बिहीबारदेखि डीडीसीले कुन दूधमा कति बढायो मूल्य ?

काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी)ले सबै प्रकारका दूधको मूल्य बढाएको छ । संस्थानले बिक्री गर्ने चार प्रकारका दूधमा प्रतिलिटर न्युनतम् १० रुपैयाँदेखि अधिकतम् १६ रुपैयाँसम्म मूल्य बढेको छ । बढेको मूल्यअनुसारको दूध बिहीबारबाटै बजारमा

पुरा पढ्नुहोस
पोखरा-जोमसोम रुटमा उडान गर्ने समिट एयरका दुई पाइलट निलम्बित

नागरिक उड्डयन प्राधिकरणले पोखरा-जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही गरेको छ । प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै मंगलबार समिट एयरका पाइलट र को-पाइलटलाई निलम्बन गरेको हो । प्राधिकरण स्रोतकाअनुसार अर्को आदेश नभएसम्म ती

पुरा पढ्नुहोस
पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते

काठमाडौं । पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन्। बगनासकाली गाउँपालिका ८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पड्किएको हो। ५२ वर्षीया पम्फा घिमिरे घाइते भएको स्थानीय पत्रकार दयाराज

पुरा पढ्नुहोस
चितुवाको आक्रमणबाट पोखरामा २ जना घाइते, चितुवा मृत फेला

काठमाडौं । चितुवाको आक्रमणबाट पोखरामा २ जना घाइते भएका छन् । कास्कीको रुपा गाउँपालिका–४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना चितुवाको आक्रमणबाट घाइते भएका छन् । उनीहरूको

पुरा पढ्नुहोस
गाडीको ठक्करबाट हेटौंडामा एक महिलाको मृत्यु

पूर्व–पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नम्बरको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । उनको पहिचान हुन

पुरा पढ्नुहोस
देशका पहाडी भू–भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले

पुरा पढ्नुहोस
कावासोतीमा विषाक्त खाना खाएका ६ गिद्ध मरे

काठमाडौं । पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या ६ पुगेको छ । साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ । मर्ने सबै गिद्ध

पुरा पढ्नुहोस
दक्षिणकालीमा टिप्परको ठक्करबाट २४ वर्षीय युवककाे मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका २ ग्वालदहमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेल्कोटगढी नगरपालिका–१ घर भएका २४ वर्षीय सन्दीप तामाङ रहेका छन् । बाग्मती प्रदेश ०१–००३ क ८६९० नम्बरको मिनी टिप्पर

पुरा पढ्नुहोस
खखडेहरा पर्वका अवसरमा सुदूरपश्चिम जिल्लाका २ जिल्लामा सार्वजनिक बिदा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वका अवसरमा आज २ जिल्लामा सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीका अनुसार फागुन ३० गते कैलाली र कञ्चनपुर जिल्लामा बिदा दिने निर्णय

पुरा पढ्नुहोस