समाज

बालाजुमा मोटरसाइकल दुर्घटना, २२ वर्षीय युवककाे मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१६ बालाजु सडकमा वाग्मती प्रदेश ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ खोलाको छेउको रेलिङमा ठोकिएर मंगलबार बिहान दुर्घटना हुँदा काठमाडौं लोलाङ

पुरा पढ्नुहोस
रामेछापमा बस दुर्घटना, ९ जनाकाे मृत्यु

काठमाडाैं । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ । दुर्घटनामा ९ जनाकाे मृत्यु भएकाे प्रारम्भिक जानकारी आएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस

पुरा पढ्नुहोस
डालीमार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्‍न बरामद

सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको एक मार्टबाट अनुगमन टोलीले म्याद गुज्रिएको र किरा परेको खाद्यवस्तु बरामद गरेको छ । लालबन्दी नगरपालिका–५ मा अर्जुन रायमाझीले सञ्चालन गरेको डालीमार्टबाट उपभाेक्ता ठगिएकाे गुनासाे आएपछि लालबन्दी नगरपालिका प्रमुख प्रशासकीय

पुरा पढ्नुहोस
रारा तालमा पुग्यो बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रारा ताल क्षेत्रमा बिजुली पुर्‍याएको छ । कर्णाली प्रदेशको मुगुमा दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुगेको हो । प्राधिकरणले आफ्नो स्वामित्वमामुगुमा रहेको ४०० किलोवाट क्षमताको

पुरा पढ्नुहोस
विनोद शाही मृत्यु प्रकरण : मंगलसेनमा निषेधित क्षेत्र घोषणा

अछाम । विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण गरेको छ । जिल्ला प्रशासन कार्यलय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकील कार्यालय, बैरागी

पुरा पढ्नुहोस
विनाेद शाही मृत्यु प्रकरण : सदरमुकाम तनावग्रस्त, १२ प्रहरी र प्रर्दशनकारी घाइते

अछाम । पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मुत्यु बारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनबाट अछाम सदरमुकाम मंगलसेन तनावग्रस्त बनेको छ । शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको हाे । प्रदर्शनकारीहरूले

पुरा पढ्नुहोस
करिश्मा भन्छिन्, ‘स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ’

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा रहेको बताएकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत करिश्माले सडकमा सामान बेच्ने चलन अन्य देशमा पनि भएको भन्दै तिनीहरूको व्यवस्थापन गर्नुपर्ने बताएकी

पुरा पढ्नुहोस
बल्खुमा भ्यानले आमा–छोरालाई ठक्कर दिँदा छोराको मृत्यु

काठमाडौं । काठमाण्डौको बल्खुमा आज भ्यानले आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ । दुर्घटनामा आमा घाइते भएकी छन् । मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठक्करबाट

पुरा पढ्नुहोस
ट्याक्टरकाे उद्धारमा गएको एक्स्काभेटर बीच नदीमा फसेपछि…

सुर्खेत । जाजरकोट बारेकोट गाउँपालिका वडा नम्वर २ र ५ को बीचमा रहेको घाट बजारस्थित नलगाड नदीमा पुल नहुँदा नदीबाट ट्याक्टर तार्न खोज्दा नदीमै फसेको छ । साे ट्याक्टर निकाल्न आइतबार गएको एक्स्काभेटरसमेत नदीमै फस्दा

पुरा पढ्नुहोस
दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–६ परिगाउँ बस्ने २१ वर्षीय करन सिंह ठगुन्नाको पहिरोले पुरिएर शनिबार दिउँसो मृत्यु भएको छ । भट्टाडबाट परिगाउँतर्फ जाने क्रममा खसेको पहिरोमा परी करिब ३५ मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु

पुरा पढ्नुहोस