समाज

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

काठमाडौ । लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रुपमा सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक

पुरा पढ्नुहोस
माफी मागेपछि पत्रकारद्वय ढुंगाना र कँडेल कारागारमुक्त

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नविन ढुंगाना अदालती प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका छन् । समाचार लेखेकै कारण अदालतको अवहेलना मुद्दामा केन्द्रिय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगाना आइतबार प्रक्रिया पुरा

पुरा पढ्नुहोस
गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको काम धमाधम

काठमाडौं । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले काठमाडौं उपत्यका भित्रकै सबैभन्दा बढी प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको लागि सिंगो टिम सक्रिय भएको बताएका छन्।उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तत्काल बनाउन सकिने भौतिक पूर्वाधारहरु,

पुरा पढ्नुहोस
हेटौँडा–काठमाडौं जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने

काठमाडौ। गत ११ र १२ असोजको अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न स्थानमा क्षति पुयाएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने भएको छ । यस सडकखण्डअन्तर्गत कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण र

पुरा पढ्नुहोस
राप्रपाद्वारा मन्थलीका बाढीपीडितहरुलाई राहत सामग्री वितरण

काठमाडौ। मकवानपुरको बकैया गाउँपालिका–१० मन्थलीमा बाढीपीडितहरुलाई राहत सामग्री वितरण गरिएको छ । राप्रपा मकवानपुर जिल्ला कार्यसमितिले भाँडाकुँडा, त्रिपाल, म्याट, बालबालिकाका लागि कपडा, पानी जार, विद्यार्थीहरुलाई झोलालगायतका सामान दिएको हो । उक्त राप्रपा मकवानपुरबाट ८० घर परिवारलाई

पुरा पढ्नुहोस
काभ्रेपलान्चोकका बाढी पीडितलाई नेपाल-भारत मैत्री संघकाे सहयाेग

काठमाडाैं । नेपाल-भारतमैत्री संघले काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिकाका बाढी पीडितकालागि राहत सामग्री हस्तान्तरण गरेको छ । नेपाल भरत मैत्री संघ केन्द्रीय कार्यालयको पहलमा मित्र राष्ट्र भारतको सहयोगमा भारतीय दुतावासमार्फत प्राप्त राहत समाग्री शुक्रवार नगरपालिकाका प्रमुख

पुरा पढ्नुहोस
कम छैनन् दशैंको मुखमा देश छाड्नेहरु 

काठमाडौं । दशैं तिहारको मुखमा देश छाड्नेहरुको संख्यामा कमी आएको छैन । महान चाड विजया दशमी मनाउन देश तथा विदेशबाट नेपालीहरु गाउँ पुगिरहँदा विदेशिनेहरुको संख्यामा कमी आएको छैन । रोजगारी र अध्ययनका लागि केही मानिसहरु

पुरा पढ्नुहोस
बकैयाका बाढीपीडितलाई राप्रपाले पठायो राहत सामाग्री

हेटौंडा । गत असोज ११–१२ गतेको अविरल बर्षा र बाढीले घरबार बगाएका बकैयाका पीडितलाई राप्रपा मकवानपुरले राहत सामाग्री पठाएको छ । मकवानपुर क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य एवं राप्रपाका नेता दिपक बहादुर सिंहले

पुरा पढ्नुहोस
चाइना तिब्बतको गुडविल फाउन्डेसनद्वारा काठमाडौंका बाढीपीडितलाई राहत सामाग्री प्रदान

काठमाडौं । चीनको तिब्बत स्वायत्त प्रदेशमा सक्रिय गुड विल फाउण्डेशन (जीडब्लुएफ)ले नेपालका बाढीपीडितहरुलाई राहत सामाग्री सहयोग गरेको छ । चिनिया गैरसरकारी संस्था गुडविल फाउन्डेसनले आज बागमती नदीमा हालै आएको बाढीबाट प्रभावित बासिन्दालाई सहयोग गरेको हो

पुरा पढ्नुहोस
ट्राफिक प्रहरीलाई ड्राइभिङ लाइसेन्स जाँच गर्ने डिभाइस हस्तान्तरण

काठमाडौं । ट्राफिक प्रहरीलाई नागरिक एपमा भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को क्यूआर कोड स्क्यान गर्ने डिभाइस हस्तान्तरण गरिएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच ट्राफिक प्रहरीलाई सुरुवाती चरणमा १०४

पुरा पढ्नुहोस