स्वास्थ्य
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् । बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी परीक्षणको सकेसम्म नि:शुल्क परीक्षण गर्न प्रयत्न गर्ने
पुरा पढ्नुहोसकाठमाडौँ। सुनसरीको धरान उपमहानगरका मेयर हर्क साम्पाङले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फिररल सेन्टर मात्र मान्न गरिएको आग्रहलाई अस्वीकार गर्दै पत्र लेखेका छन्। बोर्डलाई पत्र लेख्दै साम्पाङले भनेका छन्, ‘उपरोक्त सम्बन्धमा बीपी स्वास्थ्य विज्ञान
पुरा पढ्नुहोसकाठमाडौं। पाटन अस्पतालमा पहिलो पटक घाँटीमा प्वाल पारेर मस्तिस्क पक्षघातको उपचार भएको छ। केही दिन अघि मस्तिस्क पक्षघातको उपचार गर्ने क्रममा एक पुरुषको न्युरो इन्टरभेन्सनको प्रविधिबाट सफल उपचार भएको पाटन अस्पतालमा कार्यरत न्युरो इन्टरभेन्सनिस्ट डा.
पुरा पढ्नुहोसकाठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि नि:शुल्क उपलब्ध गराइने बताएका छन् । नेपालमा औषधि उपलब्ध नभएकाले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटाउन अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७
पुरा पढ्नुहोसकाठमाडौं। चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ । स्वीस कम्पनी ‘रोश’द्वारा निर्माण गरिएको यो मेसिनको प्रयोगसँगै अब बिरामीको नमूना
पुरा पढ्नुहोसस्वास्थ्य बिमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन्। मन्त्री पौडेलले आफ्नो प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले द्वन्द्वपीडित, जनआन्दोलन तथा भूकम्पमा परेर घाइतेहरूको उपचार खर्च बेहोर्ने भएको छ । सशस्त्र सङ्घर्ष, जनआन्दोलन तथा मधेस तराई आन्दोलनका घाइते, द्वन्द्व पीडित तथा भूकम्पका घाइतेहरूको औषधी उपचार गरे बापत अस्पताललाई सोधभर्ना दिने
पुरा पढ्नुहोसकाठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा क्षेत्रमै ऐतिहासिल सफलता हासिल गरेको छ । कलेजले पहिलोपटक सफलतापूर्वक कलेजो (लिभर) प्रत्यारोपण गरेर नेपाली चिकित्सा क्षेत्रमा एक महत्वपूर्ण सफलता प्राप्त गरेको हो । सोमबार कलेजले पत्रकार
पुरा पढ्नुहोसकाठमाडौँ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेकाे छ । देशकै जेठो वीर अस्पतालमा अहिले
पुरा पढ्नुहोसकाठमाडौँ । पछिल्लो एक सातामा देशभर ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको पाइएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडीले सार्वजनिक गरेको आँकडाअनुसार ४ प्रदेशमा एक सातामा ३५
पुरा पढ्नुहोस