हुलाक अपडेट
काठमाडौँ । बुधबारसम्म मुलुकका छवटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटाले संघीय निजामती सेवा विधेयकअन्तर्गतको कुलिङ पिरियडमा भएको छेडखानीमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको भूमिका रहस्यमय देखिएको बताएका छन् । आज
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले पुरुषलाई बहुविवाहको अधिकार दिने गरी कानुन बन्न लागेको भन्ने हल्लाले समाजमा भ्रम र खैलाबैला मच्चिएको भन्दै सरकारको आधिकारिक धारणा माग गरेकी छन्। मंगलबार उनले
पुरा पढ्नुहोसकाठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि यथाशीघ्र ठोस योजना तयार गर्न आवश्यक रहेको बताएका छन् । आज खानेपानी तथा ढल व्यवस्थापन विभागको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा
पुरा पढ्नुहोसगुल्मी । लगातारको वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ । उक्त सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ बाख्रेभीरमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । रिडी–तम्घास सडकखण्ड
पुरा पढ्नुहोसकाठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) गरी कुल ६४ जना सांसदको समर्थनमा बानियाँ मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज (मंगलबार) बानियाँलाई
पुरा पढ्नुहोसकाठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शिक्षकहरूको सेवा सुविधा र शैक्षिक क्षेत्रको विषय समेटेर भिन्दाभिन्दै ऐन बनाउन सकियो भने मात्रै शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने बताएका छन्। हिजो साँझ १२ कक्षाको परीक्षाको नतिजा सार्वजनिक
पुरा पढ्नुहोसकाठमाडौँ । प्रहरीले वडा अध्यक्ष सहित ११ जना पक्राउ गरेको छ । तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दले जानकारी दिए । उनीहरू पक्राउ पर्नुमा
पुरा पढ्नुहोसकाठमाडौँ । भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्ष कल्पना श्रेष्ठले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेकी छन् । उनले पार्टी सोचेकोभन्दा फरक पाएकोले आफूसहित परिवारका अन्य सदस्यले पार्टी परित्याग गरेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै
पुरा पढ्नुहोसकाठमाडौँ । म्याग्दी जिल्लाको गुर्जा खानी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर ३ मिनेट जाँदा म्याग्दीको गुर्जा खानी आसपास केन्द्रबिन्दु भएर ४
पुरा पढ्नुहोस