हुलाक अपडेट

सप्तरीमा जसपा नेपालको अध्यक्षमा केदार यादव विजयी

काठमाडौँ ।  जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अध्यक्षमा केदार यादव निर्वाचित भएका छन् । उनी यसअघि पनि सो पार्टीका जिल्ला अध्यक्ष नै थिए । जिल्ला कार्य समितिका लागि भएको मतदानमा उनका प्रतिस्पर्धी उमेश

पुरा पढ्नुहोस
विपद् जोखिम न्यूनीकरणका लागि उपप्रधानमन्त्री सिंहको उच्च सतर्कता निर्देश

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिमलाई मध्यनजर गरी सरकारका सम्पूर्ण निकायलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय

पुरा पढ्नुहोस
एमाले छाडेर युवा साह जनमत पार्टीमा प्रवेश

काठमाडौँ । नेकपा (एमाले) निकट उद्योग तथा व्यवसायी महासङ्घ पर्साका अध्यक्ष भूपेन्द्र साह जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टीको कार्यालयमा आयोजित एक कार्यक्रममार्फत साह पार्टी प्रवेश गरेको जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफ

पुरा पढ्नुहोस
नेपालीपन झल्किने टोरोन्टोमा भव्य मेला: एनसिसिएसको २५औं वर्षगाँठसँगै १७औं हिमालयन मेला

नेपाली समुदायको सांस्कृतिक पहिचान र एकतालाई प्रदर्शित गर्ने एक अत्यन्तै महत्वपूर्ण मञ्च मानिने हिमालयन मेला यस वर्ष आफ्नो १७ औं संस्करणसँगै नेपालीज कम्युनिटी सर्भिसेज (एनसिसिएस) को २५ औं स्थापना वर्ष अर्थात् रजत जयन्तीमा पनि

पुरा पढ्नुहोस
बहुविवाहलाई कानुनी मान्यता दिनु अनुचित : डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पेशागत तथा वुद्धिजीवि विभाग प्रमुख डा. डिला संग्रौला पन्तले प्रस्तावित बहुविवाहलाई कानुनी मान्यता दिने सरकारको प्रस्ताव प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन् । नेपाल महिला संघकी पूर्व अध्यक्षसमेत

पुरा पढ्नुहोस
दुर्गा प्रसाईँ फेरी पक्राउ पर्नसक्ने , धरौटी आदेशविरुद्ध सरकार सर्वोच्चमा जाने

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पुनः पक्राउ पर्ने संकेत देखिएको छ। धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा गम्भीर त्रुटि भएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले उक्त आदेश सर्वोच्च अदालतमा चुनौती दिने तयारी गरेको छ। महान्यायाधिवक्ताको कार्यालयले

पुरा पढ्नुहोस
राप्ती नदीमा पानीको सतह बढ्दै, तटीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह

नेपालगञ्ज (बाँके) । बाँकेका केही स्थानीय तहले राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि साइरन बजाएर तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन आग्रह गरेका छन् । राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाले जिल्लाका तटीय क्षेत्रका गाउँबस्तीलाई

पुरा पढ्नुहोस
राप्ती राजमार्ग अवरुद्ध: दाङ–सल्यान सडक पहिरोले बन्द

दाङ । अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । दाङ–सल्यानको सिमाना नजिकै पहिरोले आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराई जानकारी दिए। लगातारको

पुरा पढ्नुहोस
किसानलाई मलको सहज उपलब्धता सुनिश्चित गर्न सांसदको आग्रह

काठमाडौँ, १९ साउन । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई यथाशीघ्र मलखादको व्यवस्था गर्न माग गरेका छन् । बैठकको शून्य समयमा सांसदहरुले मल र खादको व्यवस्था नहुँदा किसानहरु मार्कामा परिरहेको उनीहरुको भनाइ छ

पुरा पढ्नुहोस
बहुविवाहलाई कानुनी मान्ने निर्णयविरुद्ध प्रतिनिधिसभामा विरोध

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले कानुनमा बहुविवाहका सम्बन्धमा हुन लागेको नयाँ व्यवस्थाको विषय उठान गर्दै विरोध जनाएका छन् । जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिन लागेको

पुरा पढ्नुहोस