हुलाक अपडेट

महेशपुर मूल भन्सारको सडक निर्माण गर्न म्याद थप

नवलपरासी । भारतसँग जोडिएको महेशपुर मूल भन्सारको सडक निर्माणका लागि दोस्रो पटक म्याद थपिएको छ । बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुरदेखि हरपुरसम्म एक किलोमिटर र सुनवल बजारमा पाँच सय मिटर सडक निर्माण गर्न २०८० वैशाखमा

पुरा पढ्नुहोस
भिजिट भिसा मुद्दामा सभामुख सरकारतर्फ ढलेको राप्रपाको आरोप

काठमाडौँ । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद प्रधानले भिजिट भिसा प्रकरणमा सभामुखले सरकारपक्षीय भूमिका खेलेको आरोप लगाएका हुन् । उनले

पुरा पढ्नुहोस
प्रमुख सचेतकको चेतावनी: रास्वपा र राप्रपाको भ्रमविरुद्ध उत्रिन नपरोस्

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोयवल्स शैलीमा झुटो कुरा गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको

पुरा पढ्नुहोस
झाँक्री हत्या काण्डमा संलग्न २६ जनाविरुद्ध सुनुवाइ सुरु

काठमाडौँ । दुई झाँक्रीको हत्यामा दोषी ठहर भएका २६ जनाको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।  सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा २६ जनाले दिएको पुनरावेदनमाथि सुनुवाइ सुरु

पुरा पढ्नुहोस
प्रचण्डको नेतृत्वमा सबैको सहमति रहेको देव गुरुङको दाबी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्व सर्वमान्य भएको बताएका छन् ।पार्टीको स्थायी समिति बैठकमा बोल्दै गुरुङले अध्यक्ष ‘प्रचण्ड’को नेतृत्व सर्वमान्य भएको बताए । पार्टीका लागि ‘प्रचण्ड’को नेतृत्व

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । १० दिनपछि सोमबार बैठक सुरु भएको हो । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्दा बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध

पुरा पढ्नुहोस
प्रचण्डले जनार्दनसँगको अन्तरसंघर्षमा जवाफ दिए, माओवादी तयारीमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रको चौथो दिनको स्थायी कमिटी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकभर उठेका प्रश्नको जवाफ दिनेछन्। प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ

पुरा पढ्नुहोस
‘भिजिट भिसा’मा विदेश जाने महिलाको संख्यामा वृद्धि

काठमाडौँ। पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’ मा विभिन्न गन्तव्यमूलक जाने नेपालीको संख्या उल्लेख्य रूपमा बढ्दो छ । यही विषयलाई थप व्यवस्थित बनाउन नेपाल सरकारले अध्यागमन क्षेत्र सुधारका अल्पकालीनदेखि दीर्घकालीनसम्मका योजना तयार गरेको

पुरा पढ्नुहोस
कार्यव्यवस्था समन्वयका लागि सभामुखद्वारा प्रमुख सचेतकहरूसँग बैठक

काठमाडौँ । प्रतिनिधिसभाको आज दिउँसो एक बजेका लागि बोलाइएको बैठकअघि सभामुख देवराज घिमिरेले दुई छुट्टाछुट्टै बैठक बोलाएका छन् । प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बिहान ११ बजे प्रमुख ५ दलका प्रमुख सचेतक र कानुन न्याय

पुरा पढ्नुहोस
हितराज पाण्डे: ‘जनार्दनले सदनमा फरक धारणा राख्छन्, नेतृत्वसँग टेर्नन्’

काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी नेतृत्वलाई नटेरेको आरोप लगाएका छन् । संसदमा बोल्दा पनि शर्माले पार्टीलाई स्थापित गर्ने भन्दा पनि आफूलाई फरक देखाउन खोजेको उनको आरोप छ

पुरा पढ्नुहोस