हुलाक अपडेट

अभियन्ता सुनारद्वारा रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर

काठमाडौं । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरोधस्वरूप आज हस्ताक्षर गर्दै छन् । उनले बिहीबार दिउँसो १ बजे रास्वपाको पार्टी कार्यालय वनस्थलीमा गएर हस्ताक्षर

पुरा पढ्नुहोस
आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा फुली लगाइ दिएर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। भदौ १३ गते मन्त्रिपरिषद्

पुरा पढ्नुहोस
महिलाको आर्थिक सवलीकरणका लागि सिलाइ मेसिन वितरण

रामेछाप । रामेछापको मन्थली नगरपालिका–२, ५, ६ र ८ नम्बर वडाका १९ जना महिलालाई सिलाइ मेसिन वितरण गरिएको छ । मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सामुदायिक विकास समाज (सिडिएस) ले ७२

पुरा पढ्नुहोस
रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं । ९२२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माण कार्य सहज बनाउन संघीय संसद् प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई निर्देशन दिएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको उक्त आयोजनाबारे

पुरा पढ्नुहोस
ऊर्जा क्षेत्रमा निजी लगानी बढाउन नीतिगत सुधार गरिएको मन्त्रीको दाबी

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको बताएका छन् । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको विर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो

पुरा पढ्नुहोस
शंकर पोखरेलको दाबी : ‘भोलिको बैठकले नेतृत्वभित्रको असहमति अन्त्य गर्नेछ’

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको प्रस्तावमाथि नभई पूर्वराष्ट्रपति विद्या भण्डारीबारे गरिएको निर्णयमाथि असहमति मात्रै भएको बताएका छन्। विधान महाधिवेशनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुई उपाध्यक्षको

पुरा पढ्नुहोस
‘चीनमा लिपुलेकको कुरा उठाएर प्रधानमन्त्रीले नेपाली जनताको आवाज बोले’ – सूर्य थापा

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको क्रममा लिपुलेकबारे कुरा उठाएर देशभक्त नेपालीहरूको आवाजको प्रतिनिधित्व गरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग राखेर लिपुलेक, कालापानी

पुरा पढ्नुहोस
स्वास्थ्य मन्त्रालयको एकीकृत कार्यविधि विरामीमैत्री छैन : सांसद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा विरामीहरुले सेवा पाउने अवस्था नरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा

पुरा पढ्नुहोस
राजनीतिक संस्कारभित्रै देश निर्माणको सम्भावना खोजिरहेका छौँ : सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानका पवित्र शब्दहरु र ति शब्दहरुका मर्म र भावना अनुसार

पुरा पढ्नुहोस
कृषि उत्पादनको ढुवानीमा अवरोध नगर्न सांसद शाहीको सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द हुदाँ पनि सरकारको ध्यान नगएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले चार दिनदेखि बन्द जुम्लादेखि आउने बाटोमा सडक डिभिजन

पुरा पढ्नुहोस