हुलाक मनोरंजन

स्वीटजरल्याण्डको पदयात्रामा रमाउँदै मनिषा कोइराला (तस्वीर)

काठमाडौं । अभिनेत्री मनिषा कोइराला गत सातासम्म नेपालमा थिइन् । काठमाडौंमा रहँदा पनि उनी वरपरको पदयात्रामा निस्किइन् । जहिले काठमाडौंस्थित घरमा आउँदा पनि उनको योजनामा पदयात्रा समावेश हुन्छ । नेपालको प्रकृति र पर्यावरणसँग उनको निकटता

पुरा पढ्नुहोस
फिल्म ‘वानर सेना’को पहिलो गीत ‘तिम्रो मन’मा रिलिज

काठमाडौं । अर्पण गिरीको डेव्यु निर्देशन रहेको फिल्म ‘वानर सेना’को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिम्रो मनमा’ बोलको गीतमा शीर्ष कलाकारमा निर्देशक समेत रहेका गिरी (अरमान जंग) र आरजु प्रसाईं छन् । गीतमा उनीहरुलाई

पुरा पढ्नुहोस
एलिना चौहानको ‘सल्के साइला’ गीतमा राजाराम र अनु (भिडिओ)

काठमाडौं । गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । सोमबार आरआर स्टुडियो युट्युब च्यानलमार्फत ‘सल्के साइला’ बोलको गीत सार्वजनिक गरिएको हो । म्युजिक भिडिओमा राजाराम पौडेल र अनु शाहलाई देख्न सकिन्छ । भिडिओमा

पुरा पढ्नुहोस
शाहरूख खानको ‘जवान’ को ‘जिन्दा बन्दा’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘जवान’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार रेड चिलीज इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘जिन्दा बन्दा’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडिओमा शाहरूखको नृत्य

पुरा पढ्नुहोस
बिदुरराज गिरीको गीत ‘व्यथा’ सार्वजनिक (भिडिओ)

काठमाडौं । गीतकार बिदुरराज गिरीले ‘व्यथा’बोलको गीत बजारमा ल्याएका छन् । गत शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत म्युजिक भिडिओ सार्वजनिक गरेका हुन् । गीतमा सिरूपाते जुँगाका गायक बाबुल गिरीले स्वर दिएका छन् । संगीत र मिक्सिङ

पुरा पढ्नुहोस
पवन कल्याण र साई धर्म तेजको फिल्म ‘ब्रो’ ले दुई दिनमै उठायो लगानी

काठमाडौं । दक्षिण भारतीय अभिनेता पवन कल्यण र साई धर्म तेजको फिल्म ‘ब्रो’ ले दुई दिनमै लगानी उठाएको छ । गत शुक्रबारदेखि प्रदर्शन भएको फिल्मले विश्वभरबाट दुई दिनमा सय करोड भारू कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका

पुरा पढ्नुहोस
जापानमा कन्सर्ट गर्दै नेपथ्य

काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यले जापानमा कन्सर्ट गर्ने भएको छ । नेपथ्यले जापानको टोकियो, फुकुओका र ओसामा कन्सर्ट गर्ने लागेको हो । कन्सर्टका लागि १४ सदस्यीय टोली यसै अगस्ट महिनाको पहिलो साता जापान जादैछन् । नेपथ्यले

पुरा पढ्नुहोस
अजेष पौडेलको ‘जे छु ठिकै छु’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । अजेष पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । आइतबार उनले आफ्नो युट्युब च्यानलमार्फत ‘जे छु ठिकै छु’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतको भिडिओमा गायक पौडल, अनिशा ओली र रुविन खत्रीलाई

पुरा पढ्नुहोस
सारुकका पिता नर्भिक अस्पतालको आईसीयूमा

काठमाडौं । केही साताअघि मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारका पिता एवं कलाकार सानु ताम्राकार स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका छन् । उनको नर्भिकको आईसीयूमा उपचार भइरहेको छ । चलचित्र कलाकार संघका अध्यक्ष

पुरा पढ्नुहोस
रणवीर र आलियाको ‘रकी और रानीकी प्रेम कहानी’ ले कति कमायो ?

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ । यो फिल्मलाई भारतीय समीक्षकहरूले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । फिल्मले उत्कृष्ट प्रतिक्रिया पाए

पुरा पढ्नुहोस