हुलाक समाचार

धनाढ्य मात्र होइन, सामान्य सदस्य पनि एनआरएनएको नेतृत्वमा पुग्नुपर्छ: डा. हेमराज शर्मा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संघको आउँदो १२औं महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो स्वाभाविक दाबी रहेको बताएका छन्। तर संस्थाभित्र सबै पक्षलाई समेट्ने बृहत् एकताको लागि जहाँ आवश्यक पर्छ,

पुरा पढ्नुहोस
पाकिस्तानी एयरलाइन्सलाई बेलायती आकाश पुनः खुला

इस्लामाबाद । बेलायतको राजधानी इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ । सन् २०२० को जुन महिनामा कराँचीको सडकमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एउटा विमान खस्दा करिब १०० जनाको मृत्यु भएपछि

पुरा पढ्नुहोस
दिल्लीका स्कूल र कलेजमा बमको हल्ला, पठनपाठन स्थगित

काठमाडौँ । पछिल्लो तीन दिनमा भारतको राजधानी दिल्लीका करिब दश वटा विद्यालय र एउटा कलेजलाई इमेलमार्फत बम राखिएको चेतावनी आएकाले पठनपाठन अस्थायी रूपमा बन्द गरेको प्रहरीले जनाएको छ । बुधबार बिहान सरदार पटेल विद्यालय

पुरा पढ्नुहोस
काठमाडौं महानगरपालिकाको नगर सभा

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा सुरु भएको छ । नगर सभा १७‌ औ अधिवेशनको दोस्रो बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो ।

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयको बजेट ४९ करोड ५९ लाखमा सीमित

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको

पुरा पढ्नुहोस
नागढुंगा सुरुङमार्गका लागि जापानको ५ अर्ब १३ करोड सहुलियतपूर्ण ऋण स्वीकार

काठमाडौं । सरकारले निर्माणाधीन नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने ५ अर्ब ७० करोड जापानी येन बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। उक्त निर्णय हालै बसेको मन्त्रिपरिषद

पुरा पढ्नुहोस
प्रत्येक वर्षको साउन १६ मा ‘राष्ट्रिय कोदो दिवस’ मनाइने

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्ले प्रत्येक वर्ष साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ। असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोदोको महत्त्व र सम्भावनालाई दृष्टिगत गर्दै उक्त निर्णय गरेको हो। नेपालको

पुरा पढ्नुहोस
रेसुङ्गामा जिपलाइन र स्काई साइकलिङ निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग स्वीकृत

काठमाडौं । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–८ मा जिपलाइन तथा स्काई साइकलिङ जस्ता साहसिक पर्यटकीय पूर्वाधार निर्माणका लागि आवश्यक राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ। असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले रेसुङ्गा

पुरा पढ्नुहोस
यमनमा मृत्युदण्डको सजाय सुनाइएकी भारतीय नर्स निमिषा प्रिया बचिन्, पीडित परिवार भने मृत्युदण्डमै अडिग

काठमाडौं । यमनमा एक यमनी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी भारतीय नर्स निमिषा प्रिया हाललाई मृत्युदण्डबाट जोगिएकी छन्। उनलाई २०२० मा यमनका नागरिक तलाल अब्दो महदीको हत्या अभियोगमा मृत्युदण्ड सुनाइएको थियो। केरला राज्यको पलक्कड

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले स्पेनमा मान्छे छोडेर आए भन्ने आरोप लगाउने सांसदले आत्मालोचना गरिसकेकी छन् : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मानिस छोडिएको भन्ने आरोप निराधार भएको बताएका छन्। उनले उक्त आरोप लगाउने सांसदले संसदमै आत्मालोचना गरिसकेको समेत

पुरा पढ्नुहोस