हुलाक समाचार
काटमाठौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ मा सहभागी हुन खनाल
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट समयमै पेस गर्नुपर्ने संवैधानिक बाध्यता हुँदाहुँदै पनि हालसम्म कार्यपालिका, नगरसभा तथा अन्य महत्वपूर्ण समिति बैठकहरू नबसेकोप्रति उपमेयर सुनिता डंगोलले चिन्ता व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा
पुरा पढ्नुहोसकाठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन्। पेरिसमा आयोजना हुने उक्त बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत
पुरा पढ्नुहोसकाठमाडौँ । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रंगशालालाई अन्तर्राष्ट्रिय स्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक
पुरा पढ्नुहोसकाठमाडौँ । सुनचाँदी र हिराका गहनामा अव्यवहारिक कर लगाइएको भन्दै आन्दोलित सुनचाँदी व्यवसायीहरुले असार २२ देखि २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण
पुरा पढ्नुहोसकाठमाडौं । रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछानेको सन्देश नागर्जुन नगर अधिवेशनमार्फत सार्वजनिक गरेका छन्। नगर अधिवेशनलाई सम्बोधन गर्दै अर्यालले कारागारमा रहेका लामिछानेले पार्टी निर्माणमा विचलित नहुन कार्यकर्तालाई आग्रह गरेको बताए। ‘उहाँले कारागारबाट
पुरा पढ्नुहोसकाठमाडाैं । नेपालले सिंगापुरलाई पराजित गर्दै एसिसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। मलेसियाको युकेएम वाइएसडी ओभलमा भएको फाइनल खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै सिंगापुरलाई ४०.५ ओभरमा ११३ रनमा समेटेको थियो। सस्तो
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । बेलायत–नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लन्डनको संयुक्त आयोजनामा लण्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले
पुरा पढ्नुहोसकाठमाडौँ । शुक्रबार इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको सरकारी मिडियाले जनाएको छ । ‘मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र
पुरा पढ्नुहोसकाठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० भन्दा माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताएका छन्। अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले रु. ५०० भन्दा ठुलो दरका
पुरा पढ्नुहोस