हुलाक समाचार

आईएमएफको दबाबपछि राष्ट्र बैंकले सुरु गर्‍यो १० वाणिज्य बैंकको लोन पोर्टफोलियो समीक्षा

काठमाडाैं । नेपाल राष्ट्र बैंकले अन्ततः बंगलादेशको हावलादार युनुस एण्ड काे चार्टर्ड अकाउन्टसँग सम्झाैता सम्झौता गरेर मुलुकका शीर्ष १० वाणिज्य बैंकहरूको लाेन पाेर्टफाेलियाे रिभ्यू (LPR) प्रक्रिया थालेकाे छ । यस कदमले अन्तराष्ट्रिय मुद्रा कोष

पुरा पढ्नुहोस
मोदी र पुटिन एउटै गाडीमा सवार ! अमेरिकालाई जवाफ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको द्विपक्षीय बैठक स्थलमा एउटै गाडीमा सँगै गएका छन् । सो अवसरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा

पुरा पढ्नुहोस
विनोद आचार्य हुलाक सञ्चारका सम्पादकमा नियुक्त

काठमाडौं । विराटनगरका विनोद आचार्य हुलाक सञ्चार डटकमका सम्पादकमा नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयबाट आम सञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका आचार्य करिब एक दशकदेखि पत्रकारितामा सक्रिय छन्। सेतोपाटी डटकम, हिमालय टेलिभिजन र युनिसेफ नेपालमा

पुरा पढ्नुहोस
नेपाल सदस्य बन्न चाहेको एससीओ कस्तो संंगठन हो ?

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटमा नेपाललाई एससीओ भनिने शाङ्घाई सहयोग सङ्गठनको सदस्य बनाउनका लागि सहयोग गर्न प्रस्ताव गरेका छन् । एससीओको शिखर सम्मेलनमा भाग लिन चीनको थियानजिन

पुरा पढ्नुहोस
सुन र चाँदीको भाउले तोड्यो अघिल्लो रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार तीन

पुरा पढ्नुहोस
भूकम्पले थरथरायो अफगानिस्तान, ६.३ म्याग्निच्युडको धक्का

काठमाडौं । अफगानिस्तानमा सोमबार बिहान ६.३रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प भारतीय समयअनुसार राति १२ः४७ बजे ३४.५० डिग्री उत्तर अक्षांश र ७०.८१ डिग्री पूर्व देशान्तरमा १६०

पुरा पढ्नुहोस
इजरायली हवाई आक्रमणमा यमनका प्रधानमन्त्रीसहित मन्त्रीहरुको मृत्यु

काठमाडौं । हुथी समर्थित सरकारका प्रधानमन्त्री अहमद गालेब अल–रहावीसहित मन्त्रीहरु बिहीबार इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि भएपछि यमनवासीहरु आक्रोशित बनेका छन् । यमनवासीहरुले आफ्नो देशको सार्वभौमिकता जोगाउने र युद्धग्रस्त गाजालाई समर्थन गर्ने अठोट व्यक्त गरेका

पुरा पढ्नुहोस
रुपन्देही–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजंग थापा

रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिद्धार्थनगरका न्युरोसर्जन डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ। थापा पेशागत रूपमा चिकित्सक भए पनि पछिल्लो समय विभिन्न सामाजिक र राजनीतिक क्रियाकलापमा

पुरा पढ्नुहोस
फेरि धरमरायो शेयर बजार, ३१ अंकले घट्यो !

काठमाडौं । लगातार तीन दिनमा ७९.०१ अंकले बढेर गतसाताको अन्तिम कारोबारमा घटेको सेयर बजार यो साता ओरालोतिर लागेको छ। गएको आइतबार १८.०२ अंकले ओरालोतर्फ लागेको बजार त्यसपछि लगातार तीन दिन उकालोतर्फ लागेको थियो। सोमबार २१.३०

पुरा पढ्नुहोस
सिडेनको अध्यक्षमा रविभूषण झा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको आठौं अधिवेशनले झाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । झाले अध्यक्षका उम्मेदवार

पुरा पढ्नुहोस